Tuesday, December 2, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित

by नेपाल टाइमलाइन न्यूज
February 11, 2024
in समाचार
A A
0
नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण निर्वाचित
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ ।

जिल्ला सदरमुकाम इनरुवामा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ब्रहमदेव यादव, विधानन्द यादव, अभिनन्द यादव, आषिश यादव, चन्दन यादव र सत्यनाराययण (सत्य) यादव, महासचिवमा मनोजकुमार यादव, सचिवमा रामचन्द्र यादव, सहसचिवमा सञ्जय यादव र कोषाध्यक्षमा रामाधिन यादव सर्वसहमतिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सुकदेव यादव, रविन्द्र यादव, सञ्जय यादव, देवकृष्ण यादव(विकाश), दुर्गानन्द यादव, ओमनारायण यादव, सत्यनारायण यादव, चन्दन यादव, अरुण यादव, महेन्द्र यादव, हिरालाला पिन्टु यादव, सूर्यनारायण यादव, पप्पु यादव, विनोद यादव, प्रदिप यादव, महेन्द्र यादव सहित सर्वसहमतिमा निर्वाचित हुनुभएको हो ।

सम्मेलनको बन्द सत्रमा निर्वाचन मण्डलका संयोजक अधिवत्ता लखनलाल यादव र सदस्य जयकृष्ण यादव, अभिनन्दन यादवले सहजिकरण गरेर सर्वसहमतिमा पदाधिकारी निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

Previous Post

यादव सेवा समिति द्धारा ११ जना पत्रकारहरू सम्मानित

Next Post

‎म छाेरा हुँ 

Next Post
‎म छाेरा हुँ 

‎म छाेरा हुँ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana