Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

by नेपाल टाइमलाइन न्यूज
February 28, 2024
in समाचार
A A
0
जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै
15
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पातल सुनसरीमा विरामीको विस्वाश बढ्दै गएको छ । इनरुवा अस्पतालमा सेवा राम्रो दिन थालेपछि सेवाग्राहीको चाप समेत बढेको अस्पतालका प्रमुख डा. श्रेया पंगेनीले जानकारी दिनुभयो ।

डाक्टर पंगेनीले दैनिक ओपीडी सेवा, एक्सरे सहित ल्याब सेवा र २४ सैं घण्टा इमेरजेन्सी सेवा दिईरहेकोले विरामीको चाप बढ्दै गएको बताउनुभयो । उहाँले विगतको भन्दा सेवाग्राही बढेसगैं अस्पतालको आम्दानी समेत बढेको जानकारी दिनुभयो । विगतमा दैनिक ५० देखी ६० हजार कारोबार हुनै आएकोमा अहिले दैनिक एक लाख रुपियाँसम्मको कारोबार भईरहेकाले सोही अनुसार आम्दानी समेत बढेको दावी गर्नुभयो । उहाँले स्वास्थ्य विमामा उल्लेख गरेको सबै औषधीहरु पाईरहेको समेत बताउनुभयो ।

युरिन कल्चर र डेण्टल एक्सरे ,भिडियो एक्सरे समेतको व्यवस्था रहेको पंगेनीले बताउनुभयो । डा.पंगेनीले आईसियु सेवाका लागि प्रयासरत रहेको प्रतिकृया दिनुभयो । विरामी आउने क्रम समेत बढेकाले अस्पातल प्रतिको विस्वास बढेर आएको सहजै अनुमान गर्न सकिने उहाँको भनाई छ ।

 

उता फरक प्रसंगमा जिल्ला अस्पातलको परिसरमा निर्माण भईहरेको सौचालय १० लाख रुपियाँमा निर्माण भएको कुरा हल्ला मात्रै रहेको अस्पतालका प्रमुख डा. श्रेया पंगेनीले प्रष्ट पार्नुभएको छ । केही सामाजिक सञ्जालमा आएको झुठो कुराको खण्डन गर्नुहुदै पंगेनीले उक्त सौचालय ६ लाख २० हजार रुपियाँको रहेको बताउनुभयो । उहाँले चमेना गृह र एम्बुलेनस समेत रोक्ने ठाउँलाई ध्यानमा राखेर पायक पर्ने स्थानमा सौचालय निर्माण भइरहेको र कुनै अनियमितता समेत नभएको प्रतिकृया दिनुभयो । उक्त सौचालय अरिम कन्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम गरिरहेको समेत खुलाउनुभएको छ ।

Previous Post

इनरुवामा खानेपानी उपभोक्ता समितिको चुनाव 

Next Post

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

Next Post
राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana