Tuesday, December 2, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
March 29, 2024
in समाचार
A A
0
सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न
27
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । तनहुँ जिल्लावन्दिपुर-१ इसेमा केन्द्रीयकार्यालय रहेको सबैकोलघुवित्त वित्तीय संस्था लिमिटेडले सस्थाका आफ्‌ना २४ जनायुवामहिलाग्राहक सदस्यहरु, १ जना स्थानीय श्री जनता माध्यमीक विधयालय भोक्राहा नरसिंहका प्रधानाध्यापक र शिक्षक तथा ३५ जना विद्यार्थीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

 चैत्र ११ गते सुनसरी जिल्लाको लौकही मा वित्तीय साक्षरता रैली र तालिम” जनता मा. वि.को हलमा सम्पन्न भएको संस्थाकाप्रमुखकार्यकारी अधिकृत श्री केशयकु‌मार पौडेलले जानकारी दिनु भएको । उक्ततालिममा प्रशिक्षक सत्येन्द्र कुमार सिहं, रहेकाथिए ।

 

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, बावश्यकता र चाहना, बचतको अवधारणा तवानध्वनिर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतकाउपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, योजना कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिमन्यूनीकरण, जोखिम परिचय र अमर, विप्रेषण सेवा, अव्यवस्थितखर्चने गरीब जनाउंछ खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च नहुने खर्च, पारिवारिक बजेट बजेट निर्माण,व्यापारको परिचय महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना, अन्यधावीतको पहिचान, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदिवारेमा  तालिममा सहभागीहरुले जानकारी गराएको थिए । सस्थाने २०७४ आषाढ ३० गते देखिनिरन्तर लघुचित्त बेचाप्रदान गरी रहेको  कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुखकार्यकारी अधिकृतश्री केशवकुमार पौडेलज्यूले जानकारी गराउनु भए‌को  ।

बालवालिका र युवाहरु लक्षित गरी वालवालिकातवायुवाहरुमाचितीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोत्तिको विकास गर्ने उद्देश्यका  Organization of Economic Cooperation and Development (OECD)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ( money week 2024)” विश्वभर मनाउँदै आई रहेको छ । यसै सन्दर्भमा २०२४ मार्च १८ देखि २४ २०८० चैत्र ५ गतेदेखि ११ गते सम्म Protect Your Money, Secure Your Fature” भन्ने मूलनाराका साथ Global Money Week को १२ वर्ष देखि मनाउने गरिएको छ  ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमाविगतवर्षहरु झै यस वर्ष पनि विविधकार्यक्रमको योजना गरी देशभर Global Money Week मनाउने भएकोने यस सप्ताहव्यापी अभियानमा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सहभागिताहुने भएकोले नेपाल लघुवित्त बैंकयं संघ मार्फत संघमा आवद्ध लघुवित्त वित्तीय सस्थाका केन्द्रीय कार्यालय, शाखाकायर्यालय मार्फत सप्ताहव्यापी साक्षरताकार्यक्रम आयोजना गरी money week  मनाउनका लागि अनुरोध भए बमोजिम यम सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडने पंनि सप्ताहव्यापीरूपमा देशका विभिन्न जिल्लाहरुमा बिभिन्न कार्ययोजना गरिरहेको छ।

 

यी सबैको नघुवित्त वित्तीय संस्था लिमिटेडको उपदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ सुपरीवेक्षण मुजामकार्यालय, सम्पर्क कार्यालय र केन्द्रीयकायर्यालय गरी ९७कार्यालयहरुको सन्जालहरु मार्फत संस्थाने लघुवित्त सेवाप्रदानगर्दै आई रहेकोछ। संस्थाले ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरीव, विपन्न परिवार महिलाहरुलाई समूहमा आवद्ध गराई बिनाधितोमा कर्जा लगानीगर्नुको साथै सीपमुलक तालिम, वित्तीय साक्षरता तालिमकार्यक्रमहरु सञ्चालनगर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेकोछ। यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानीगर्दै आई रहेकोछ। सम्बाले २०८० फाल्गुणममान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवाविस्तार गरेको छ। संस्थाको २०८० फाल्गुण मसान्तसम्ममालगानीमा रहेको कजां रु. ४ अर्ज १६ करोड ७६ लाख ५९ हजार २२ रहेकोछ भने ग्राहक सदस्यहरुबाट रु १ बर्ष १७ करोड बचत परिचालन गरेको छ उक्तवित्तीय साक्षरता तालिम सन्चालनमा सबैको लघुवित्त संस्था लिमिटेडको सुनसरी लौकही शाखाका प्रमुख खवासले जनाकारी दिनु भयो ।

Previous Post

मोरङ्गका चार यादव पत्रकार सम्मानित

Next Post

सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

Next Post
सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana