Monday, February 16, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 

by नेपाल टाइमलाइन न्यूज
March 29, 2024
in समाचार
A A
0
सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत 
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भोक्राहा नरसिंह गाउँपालीकाका सेराज हुसेन नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाको उपसभापति मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघ संघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम उनलाई नेविसंघ सुनसरी जिल्ला कार्य समितिको उपसभापतिमा मनोनयन गरिएको हो ।

नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराईका अनुसार नेपाल विद्यार्थी संघको बिधि, बिधान र मर्यादा भित्र रहेर संघलाई हुसेनले थप गतिशील बनाउनेमा नेविसंघ सुनसरी आशावादी छ । उक्त मनोनयन पत्रमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरी र नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति काठमाडौलाई बोधार्थ गरिएको छ । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका हुसेन सुनसरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीका स्वकीय सचिव समेत हुन ।

Previous Post

सबैको लघुवित्त वित्तीय संस्थाको ( Global Money Wesk 2024 ) को सप्ताहव्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न

Next Post

कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

Next Post
कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

कोशी गाउँपालिका वडा नं ७ मा प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana