Tuesday, February 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

पत्रकार यादव सम्मानित 

पत्रकमर यादव सम्मानित 

by नेपाल टाइमलाइन न्यूज
June 3, 2024
in समाचार
A A
0
पत्रकार यादव सम्मानित 
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सुनसरीका पत्रकार गनेश कुमार यादव सम्मानित भएका छन्।

साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे ।

 

वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाई लाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ तस्कर र अधर्मिहरुलाई पर्दाफास गरि मिडिया मार्फत नेपाल प्रहरीलाई रंगेहात पक्राउ गराउन सफल भएकाेले यादवकाे साहस र गौमाता प्रतिको श्रद्धालाई गाै संरक्षण अभियानले नगद ३५ सय ५ रुपैयाँ सहित सम्मान-पत्र प्रदान गरेकाे गाै संरक्षण अभियानकी केन्द्रीय अध्यक्ष स्मृति राणा मल्लले जानकारी दिइन् ।

गत जेठ १४ गते सोमबारका दिन सुनसरीको इनरवा नगरपालिका वडा नम्बर ३ स्थित रहेको बक्खो टाेलमा विगत लामो समयदेखि गाई गोरुको मासु काटेर इनर्वा लगायत आसपासका क्षेत्रमा राँगाकाे मासु भन्दै बिक्रीवितरण गर्दै आएका समुका एकजनालाई पत्रकार यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयाेगमा रंगेहात पक्राउ गराएका थिए । उक्त टाेलमा दुई वटा घरमा गाई र गाेरु काट्दै गरेकाे अवस्थामा प्रहरीले स्थानीय फेकु कुरेसीलाई पत्राउ गरेकाे थियाे भने अन्य ६ जना फरार भएका थिए । साे क्रममा पत्रकार यादवमाथि उक्त समूहका एकजनाले खुकुरी प्रहार गरे खुकुरीले बच्चा सफल भएपछि दाँतले टाेकेर सामान्य टाेट पुर्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका कुरेसीलाई म्याद थप गरि कानुनी प्रक्रिया अगाडि बढाएकाे तथा फरक अन्य ६ जनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालित समेत गरेकाे छ ।

 

एता सम्मानित भएभछि यादवले खुशी व्यक्त गरेका छन् । उक्त सम्मानले आफुले देश तथा जनताकाे पक्षमा काम गर्नका लागि थप हाैसला पाएकाे उनले उनले जानकारी दिए ।

Previous Post

गणतन्त्र दिवसमा वृक्षारोपण

Next Post

तराई-मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

Next Post
तराई-मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

तराई-मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana