Tuesday, March 3, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल

by नेपाल टाइमलाइन न्यूज
September 20, 2024
in समाचार
A A
0
काठमाडौंमा संविधान संशोधनको विषयमा छलफल
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । हिजो काठमाडौंमा नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको एकीकृत निर्वाचन ऐन मस्यौदा विधेयकको छलफलमा कानूनमन्त्री अजय चौरसियाले संवैधानिक अधिकारको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले महिला, दलित, मधेसी, जनजाति, र मुस्लिम जस्ता विभिन्न समूहका अधिकार कटौती गरेर संविधान संशोधन गर्न खोजिएको छैन भनेर स्पष्ट पारे।

 

मन्त्री अजय चौरसियाले भने, “संविधान संशोधन भए पनि कुनै पनि समूहको अधिकारमा कटौती हुँदैन।” उनले समावेशी व्यवस्थाको स्थायित्व र विभिन्न क्लस्टरका अधिकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

 

यसका साथै, उनले जनप्रतिनिधित्वको सवालमा पनि समान अधिकार सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

 

संविधान संशोधनका बारेमा उठेका चासो र चिन्ताहरूको बीचमा मन्त्री अजय चौरसियाले अधिकारको सुनिश्चितता र समावेशितामा ध्यान दिने कुरा गरेका छन् ।

Previous Post

कोशी गाउँपालिकामा संविधान दिवसको अवसरमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

Next Post
संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

संविधान दिवस अवसरमा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अंसारीलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana