Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

२०८१ मा सञ्चालन हुने एसईईको फाराम खुला

२०८१ मा सञ्चालन हुने एसईईको फाराम खुला

by नेपाल टाइमलाइन न्यूज
December 27, 2024
in समाचार
A A
0
२०८१ मा सञ्चालन हुने एसईईको फाराम खुला
11
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा -१० ले २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुने विद्यार्थीको लागि परीक्षा फाराम खुला गरेको छ।

 

बोर्डले आज शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै फाराम भर्न आग्रह गरेको हो।

 

कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समेत) यही पुस १२ देखि माघ १२ गतेभित्र फाराम भर्न भराउन आग्रह गरिएको छ।

 

सबै शिक्षा विकास निर्देशनालय, बोर्डका प्रदेश र शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईं, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, विद्यालय तथा विद्यार्थीलाईसमेत समयमै एसईई परीक्षाको फारम भराउन कार्यालयले आग्रह गरेको हो।

 

फारामसहित प्रतिपरीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ लाग्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।

 

Previous Post

सुनसरीमा शंकास्पद बंगुरको मासु बरामद, सशस्त्र प्रहरीद्वारा नष्ट

Next Post

वैदेशिक रोजगारीबाट फर्केका दाजु-भाइले सुनसरीमा च्याउ खेतीबाट सफलता

Next Post
वैदेशिक रोजगारीबाट फर्केका दाजु-भाइले सुनसरीमा च्याउ खेतीबाट सफलता

वैदेशिक रोजगारीबाट फर्केका दाजु-भाइले सुनसरीमा च्याउ खेतीबाट सफलता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana