Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सरकारी सवारी साधनको दुरुपयोग: नियम उल्लङ्घन गर्दै आफैंले चलाएका वरिष्ठ अधिकारीले मोटरसाइकललाई किच्न खोजेपछि

सरकारी सवारी साधनको दुरुपयोग: नियम उल्लङ्घन गर्दै आफैंले चलाएका वरिष्ठ अधिकारीले मोटरसाइकललाई किच्न खोजेपछि

by नेपाल टाइमलाइन न्यूज
January 4, 2025
in समाचार
A A
0
सरकारी सवारी साधनको दुरुपयोग: नियम उल्लङ्घन गर्दै आफैंले चलाएका वरिष्ठ अधिकारीले मोटरसाइकललाई किच्न खोजेपछि
17
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र यादव विराटनगर । सिराहाकाे, लहान भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे मधेश प्र-०१-००१६ ००80 नम्बरको सरकारी गाडी दुरुपयोग गरेको फेला परेको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयकाे सरकारी गाडीको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत प्रवीण कुमार सिंहले दुरुपयोग गरेको फेला परेको हो । सिंहले सरकारी सवारी साधनको कानुनी नियम प्रक्रिया समेतको उल्लङ्घन गर्दै अर्को चालककाे नाममा सनिवार पास लिएर आफैंले चलाएका कारण गाडीको दुरुपयोगसंगै गाडी चलाएको विषयमा विवाद उत्पन्न भएको छ।

शनिबार लिएको सवारी पासमा सवारी चालकको नाम लक्ष्मण महतो उल्लेख भए पनि अधिकृत सिंहले आफैंले गाडी चलाएर मोरङ हुँदै र पश्चिमतर्फ  आइरहेको बर्जु गाउँपालिका तिम्रा खोला नजिके गाडी पछाडि गरेर किचन खोजेको प्रयासमा लागिएको भन्दै विवाद बाहिर आएको हो । सुनसरीको टेङ्ग्रा खोला नजिक साँझपख पूर्वबाट पश्चिमतर्फ गइरहेको सवारी साधनले एक मोटरसाइकल चालकलाई पछाडिबाट किच्न प्रयास गरेको आरोप छ। यसरी नियम उल्लङ्घन गर्दै सरकारी सवारी साधनको दुरुपयोग गरिएको विषयमा बुझ्दा, ईलाका प्रशासन कार्यालय लहानका उप-सचिव गोकर्ण राज सुयलले कानुनअनुसार कारबाही गरिने बताउनुभयाे।

सवारी पास ईलाका प्रशासन कार्यालय लहानबाट जारी गरिएको थियो, जसमा सवारी साधन सीमित क्षेत्रमा मात्र प्रयोग गर्न अनुमति थियो। तर, दायरा बाहिर मोरङ हुँदै पश्चिमतिर बर्जु गाउँपालिका शुक्रबारे हाट नजिकै सवारी साधन प्रयोग गरेर आफैंले गाडी चलाउनुका साथै दुर्घटनाजन्य गतिविधि गरिनुले सरकारी नियमप्रति गैरजिम्मेवारी देखाएको स्पष्ट हुन्छ।घटनाका सम्बन्धमा थप जानकारी लिएर इलाका प्रशासन उप-सचिव गोकर्ण राज सुयल दोषीमाथि कडा कारबाही गर्ने बताएको छ।

Previous Post

सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि जागिर खुल्यो

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे उपसचिव पदमा बढुवा

Next Post
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे उपसचिव पदमा बढुवा

भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे उपसचिव पदमा बढुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana