Monday, March 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ

सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ

by नेपाल टाइमलाइन न्यूज
January 7, 2025
in समाचार
A A
0
सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ
11
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको सादा पोशाकका प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार फरार प्रतिवादीको खोजी र पक्राउका लागि सादा पोशाकमा परिचालित प्रहरी टोलीले विशेष सूचनाका आधारमा सफल कारबाही गरेको बताए। पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

सुनसरी प्रहरीले चालू आर्थिक वर्षमा कोशी प्रदेशमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्ने उपलब्धि हासिल गरेको छ।

Previous Post

धरानबाट लागू औषध ट्रामाडोल- ४०४ क्याप्सुल सहित एक व्यक्ति पक्राउ

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post
भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

भोक्राहा नरसिंह गाउँपालिकाले २४ लाख बराबरको आधुनिक स्वास्थ्य सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana