Friday, February 6, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
January 25, 2025
in समाचार
A A
0
मन्त्री मण्डलको प्रमुख आतिथ्यतामा काँटा महाराजथान संरक्षण संस्थाको वार्षिक सभा सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

मोरङ्ग । सुनवर्षी नगरपालिका वडा नं. १०, काँटा महाराजथान परिसरमा २०८१ माघ १२ गते शनिबारका दिन काँटा महाराजथान संरक्षण तथा प्रवर्द्धन संस्थाको प्रथम वार्षिक साधारण सभा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री माननीय श्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भयो।

सभामा सुनवर्षी नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाध्यक्षहरू, स्थानीय प्रतिनिधित्व गर्ने संस्थाका अध्यक्षहरू, विशिष्ट अतिथि पत्रकार लगायतको उपस्थिति थियो।

संस्थाका अध्यक्ष श्री महेश्वर प्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न सभामा काँटा महाराजथान क्षेत्रको संरक्षण, संवर्द्धन र पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजनाहरू सार्वजनिक गरियो।

मन्त्री मण्डलले आफ्नो सम्बोधनमा काँटा महाराजथानजस्ता ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको संरक्षणले प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू, संस्थाका सदस्यहरू तथा आम सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको सहकार्यको आवश्यकता औंल्याउँदै थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनवर्षी नगरपालिकाका प्रमुख, उपप्रमुख, संस्थाका अध्यक्ष श्री महेश्वर प्रसाद राजवंशीले माया चिनो प्रदान गर्दे , तस्बिर रविन्द्र कुमार यादव।
काँटा महाराजथान मन्दिरमा दियोबाली कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रम प्रमुख अतिथि वन तथा वातावरण मन्त्री कोशी प्रदेश सदानन्द मण्डल
Previous Post

“कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई सार्थक बनाउने:कार्की

Next Post

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

Next Post
पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

पर्यटक प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाउँछौं : मन्त्री पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana