Monday, February 2, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

देवानगंजमा अवैध गाँजासहित, महिला नियन्त्रणमा

देवानगंजमा अवैध गाँजासहित एक व्यक्तिको घरमा प्रहरीले खानतलासी, महिला नियन्त्रणमा

by नेपाल टाइमलाइन न्यूज
January 28, 2025
in समाचार
A A
0
देवानगंजमा अवैध गाँजासहित, महिला नियन्त्रणमा
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका वडा नं. ३ स्थित अर्बिन कुमार यादवको घर र कोठामा इलाका प्रहरी कार्यालय देवानगंजबाट प्रहरी निरीक्षक कमल बिष्टको कमाण्डमा, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको माघ १५ गते बिहान १०:०० बजेको समयमा कानून बमोजिम खानतलासी गर्दा लुकाई छिपाई राखेको ३९.२९० के.जि. अवैध गाँजा बरामद गरेका छन्। गाँजा २ वटा जेब्रा झोला र खाल्टो खनि ड्रम भित्र प्लाष्टिकले प्याक गरी राखिएको थियो।

निजको श्रीमति, ३५ वर्षीया सोनी कुमारी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जानकारी प्रहरी स्रोतले दिएको छ।

यस घटनामा प्रहरीको सक्रियता र संयुक्त टोलीको प्रयासले यस किसिमको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

Previous Post

धरानमा मेडिकल संचालक लागू औषधसहित पक्राउ

Next Post

सोनम ल्होछार पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न, मन्त्री मण्डलको विशेष सम्बोधन

Next Post
सोनम ल्होछार पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न, मन्त्री मण्डलको विशेष सम्बोधन

सोनम ल्होछार पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न, मन्त्री मण्डलको विशेष सम्बोधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana