Wednesday, February 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नर्सिङ ४ चिरौली चोकस्थित शिव मन्दिरमा मूर्ति स्थापना भव्य कलश यात्रा सम्पन्न

भोक्राहा नर्सिङ ४ चिरौली चोकस्थित शिव मन्दिरमा भव्य कलश यात्रा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
February 14, 2025
in समाचार
A A
0
भोक्राहा नर्सिङ ४ चिरौली चोकस्थित शिव मन्दिरमा मूर्ति स्थापना भव्य कलश यात्रा सम्पन्न
12
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,इनरुवा । भोक्राहा नर्सिङ गाउँपालिका–४, चिरौली चोकस्थित शिव मन्दिरमा मूर्ति स्थापना (प्राणप्रतिष्ठा) अन्तर्गत आज भव्य कलश यात्रा सम्पन्न भएको छ।

धार्मिक विधि अनुसार आयोजना गरिएको कलश यात्रामा सयौं भक्तजनहरू सहभागी भएका थिए। स्थानीय श्रद्धालुहरू, विभिन्न धार्मिक गुरुहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको उक्त यात्रामा भक्तजनहरूले परम्परागत बाजागाजासहित नाचगान गर्दै नदीबाट पवित्र जल भरेर मन्दिरसम्म पु¥याएका थिए।

कलश यात्रामा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, वडाका अध्यक्षहरू, स्थानीय पत्रकार, सुरक्षाकर्मी, समाजसेवी, तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कलश यात्रापछि विधिवत रूपमा मन्दिरमा विशेष पूजाअर्चना गरिएको थियो। आयोजक समितिका अनुसार मूर्ति प्राणप्रतिष्ठा महोत्सव अन्तर्गत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आगामी केही दिनसम्म सञ्चालन हुनेछन्।

स्थानिय बासिन्दाहरूले नयाँ मूर्ति स्थापना भएसँगै मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरेका छन्। आयोजकहरूले मन्दिरको विकास तथा संरक्षणका लागि सबैलाई सहयोगको अपिल गरेका छन्।

Previous Post

कोशी नदी किनारमा केपीएल सिजन २ को ट्रफी अनावरण

Next Post

स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण

Next Post
स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण

स्वतन्त्र पत्रकार संघ सुनसरीद्वारा प्रदेश सञ्चार विधेयकप्रति गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana