Sunday, December 7, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
March 9, 2025
in समाचार
A A
0
सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सामुदायिक वन कार्यालयको प्राङ्गणमा फाल्गुन २५ गते आइतबार सम्पन्न साधारणसभा कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलले गर्नुभएको हो।

साधारणसभामा वन उपभोक्ता समूहले आफ्नो वार्षिक आय–व्यय सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरिएको समूहका सचिव उमेश कुमार मेहताले जानकारी दिनु भयो।

 

Previous Post

प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

Next Post

नेपाल राष्ट्रिय शिक्षक संगठन भोकाहा नरसिंह गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न

Next Post
नेपाल राष्ट्रिय शिक्षक संगठन भोकाहा नरसिंह गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन भोकाहा नरसिंह गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana