Friday, January 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

by नेपाल टाइमलाइन न्यूज
June 22, 2025
in समाचार
A A
0
गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, असार ८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभाबाट पत्रकार सुरेन्द्र मेहता सहित उत्कृष्ट पाँच जना कर्मचारीहरूलाई औपचारिक रूपमा सम्मान गरिएको छ।

नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यक्रम समिति सदस्य समेत रहेका पत्रकार मेहतालाई सञ्चार सेवामार्फत समाज परिवर्तनमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि दोसल्ला ओढाई, अबिरको टीका र सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

गाउँपालिका अध्यक्ष अजमल अखतर, उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले संयुक्त रूपमा मेहतालाई सम्मान गरेका थिए।

समाज रूपान्तरणमा सक्रिय भूमिकाका साथै, सूचना प्रवाह तथा जनचेतनामा लामो समयदेखि समर्पित मेहताको योगदानले समग्र पत्रकारिता जगतलाई प्रेरणा मिलेको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो।

कार्यक्रममा अन्य उत्कृष्ट कर्मचारीहरूलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो। पत्रकार मेहतालाई प्रदान गरिएको सम्मानले पत्रकारिता क्षेत्रको मूल्य, मर्यादा र प्रभावशीलतालाई अझ सशक्त बनाएको टिप्पणी गरिएको छ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Next Post

कोशी प्रदेशमा सहकारी अभियानः समृद्धिको मूल चाबी बनाउँदै सहकारीहरू

Next Post

कोशी प्रदेशमा सहकारी अभियानः समृद्धिको मूल चाबी बनाउँदै सहकारीहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana