Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
July 9, 2025
in समाचार
A A
0
QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण
21
SHARES
Share on FacebookShare on Twitter

विराटनगर, असार २० । केही सञ्चार माध्यमहरूमा QR कोडसम्बन्धी प्रकाशित समाचारप्रति कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयका अनुसार समाचारमा उठाइएका कतिपय दाबीहरू एकपक्षीय, अपूर्ण र सत्यतथ्यको आधारविना प्रकाशित भएका छन्। यस्ता समाचारले मन्त्रीज्यूको कार्यशैली, व्यक्तिगत छवि र राजनीतिक मर्यादामा नकारात्मक असर पार्ने सम्भावना रहेको भन्दै सचिवालयले स्पष्टिकरण दिएको हो।

सचिवालयले मन्त्रीज्यूले कुनै अनाधिकृत लाभ लिने वा QR कोडमार्फत रकम संकलन गर्नेजस्ता गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ। कर्मचारी सरुवासम्बन्धी प्रक्रिया पनि कानुनी र प्रशासनिक नियमअनुसार अगाडि बढाइएको जानकारी दिएको छ।

साथै, मन्त्री मण्डल सधैं पारदर्शिता, सुशासन र जनहितलाई प्राथमिकता दिँदै आएको र उहाँको कार्यशैली संवैधानिक मर्यादाभित्र सीमित रहेको सचिवालयको भनाइ छ।

सचिवालयले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितामा आवश्यक पर्ने सत्य जानकारी संकलन, पुष्टि र सम्बन्धित पक्षको धारणा लिई मात्र समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेको छ।

अन्त्यमा, सचिवालयले मन्त्रीले उपयुक्त समयमा सम्मानित प्रदेशसभा समक्ष आफ्ना धारणा सार्वजनिक रूपमा राख्ने बताएका छन् ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

Next Post

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

Next Post
इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana