Sunday, December 7, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह

सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह

by नेपाल टाइमलाइन न्यूज
February 23, 2025
in खेलकुद
A A
0
सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह
12
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृति तथा सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोशी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लास्टर इटहरी, दुहबी क्यापिटल्स, बालनबिउल सप्तरी टाइगर्स, एनबीएससी लायन विराटनगर, इटहरी आदर्श जायन्ट्स, र भोक्राहा नरसिंह अर्नाज गरी ७ टोली सहभागी छन्।

क्रिकेटका ठूला प्रतियोगिताहरू प्रायः शहर केन्द्रित हुने भए पनि सुनसरीको ग्रामिण बस्तीमा कोशी प्रिमियर लिग आयोजना गरिएको छ। यस प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरू पनि सहभागी रहेका छन्, जसले खेलाडीहरूलाई प्रेरणा प्रदान गरेको छ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ स्थित डा. खलिल आजाद खेल मैदानमा फागुन ५ गते सुरु भएको यो क्रिकेट प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।

स्थानीय स्तरमा यस्तो ठूलो प्रतियोगिता आयोजना गरिँदा खेलाडीहरू उत्साहित भएका छन् भने राष्ट्रियस्तरका खेलाडीहरूको प्रदर्शन प्रत्यक्ष हेर्न पाउँदा स्थानीय बासिन्दाहरू समेत खुशी भएका छन्। यो प्रतियोगिता ग्रामीण भेगमा क्रिकेटको लोकप्रियता बढाउन महत्वपूर्ण रहेको आयोजकहरूले बताएका छन्।

 

 

Previous Post

गोल्डेन अस्पतालको १४औं वार्षिकोत्सव : स्वास्थ्य सेवामा नयाँ प्रविधि थप्ने प्रतिबद्धता

Next Post

महाकुम्भ मेलामा ६० करोडभन्दा बढी भक्तजनको सहभागिता, लाखौं नेपाली श्रद्धालु उपस्थित

Next Post
महाकुम्भ मेलामा ६० करोडभन्दा बढी भक्तजनको सहभागिता, लाखौं नेपाली श्रद्धालु उपस्थित

महाकुम्भ मेलामा ६० करोडभन्दा बढी भक्तजनको सहभागिता, लाखौं नेपाली श्रद्धालु उपस्थित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana