सप्तरीमा सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित कार्यक्रम जारि ,लाखौंको अबेध समान बरामद
शुभ नारायण यादव सप्तरी ,१२ असाेज । सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित धडपकड कार्यक्रम शुरुवात गरेपछि दिनहु लाखौंको अबेध समानहरु पक्राउ पर्न थालेको छ । साेहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.११ स्थित काेशि पलारबाट २० हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । बिअाेपि बर्साइनबाट खटिएको टाेलिले नेपालबाट अबेध रुपमा टाउकोमा बाेकेर भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २० कार्टुन दिलवाले मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाका अनुसार पछिल्लोपटक चाडपर्व नजिकिदै सगे सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अबेध मदिरा तस्करी फष्टाएपछि चाडपर्व लक्षित कार्यक्रम शुरुवात गरेपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेको बताउनुभयो । यस्तै सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.४ स्थित कुशहा बाेडरबाट बिअाेपि पाताेकाे टाेलिले भारतिय माेटरसाइकल सहित ७५ हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । BRE 3157 नम्बरको भारतीय माेटरसाइकलमा मामा श्री नामक अबेध मदिरा नेपालबाट अबेध रुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा बरामद गरिएको छ । यसेगरि सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न. १ स्थित बाेडरबाट बिअाेपि तिलाठिकाे टाेलिले २२ हजार मुल्य बराबरको अबेध साडि बरामद गरेको छ । भारततबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साे मूल्य बराबरको अबेध साडि बरामद गर्न सफल भएको छ । यस्तै सप्तरीको राजगढ गाउपालिका वडा न.२ बनेनिया स्थित बाेडरबाट अबेध लागुअाेषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिअाेपि बनेनियाबाट खटिएको टाेलिले भारतबाट नेपालतर्फ पेदल अाइरहेकाे अवस्थामा शङ्का लाग्दा चेकजाच गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा न.१० का २० बर्षिय युवक शिव कुमार खङ्गलाइ अबेध लागू अाेषध सहित नियन्त्रणमा लिएको छ । खङ्गकाे साथबाट Dialex DC ९ बाेतल लागुअाेषध सहित पक्राउ गरेको छ। यसेगरि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गाेविन्दपुर स्थित बाेडरबाट बिअाेपि छिन्नमस्ताकाे टाेलिले ३ हजार ७ सय ५० मुल्य बराबरको अबेध चिनि बरामद गरेको छ । भारतबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साइकल सहित अबेध चिनि बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गणपति खड्काले जानकारी दिनुभयो । यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.४ स्थित बेल्हि बाेडरबाट १२ हजार ७ सय मुल्य बराबरको अबेध समानहरु नियन्त्रणमा लिएको छ । भारतबाट अबेध रुपमा चाेरि तस्करी गरि ल्याउदे गरेको अवस्थामा सशस्त्र प्रहरीले नाइलनकाे डाेरि र मामा श्री मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसेगरि सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ बेरियाहि स्थित बिअाेपि रामनगरबाट खटिएको टाेलिले १५ हजार मुल्य बराबरको अबेध साेफा सेट कपडा सहित नियन्त्रणमा लिएको छ ।यसेगरि सप्तरीके राजगढ गाउपालिका वडा न.२ स्थित कमलपुर बाेडरबाट बिअाेपि बनेनियाबाट खटिएको टाेलिले २३ हजार १ सय मूल्य बराबरको अबेध समान बरामद गरेको छ । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा अबेध समानहरु धमाधम पक्राउ पर्नुका साथै सिमामा शान्ति सु व्यवस्था समेत कायम भएको स्थानीयबासिहरुकाे भनाइ रहेको छ ।
सप्तरीमा सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित कार्यक्रम जारि ,लाखौंको अबेध समान बरामद शुभ नारायण यासप्तरीमा सशसप्तरीमा सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित कार्यक्रम जारि ,लाखौंको अबेध समान बरामद शुभ नारायण यादव सप्तरी ,१२ असाेज । सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित धडपकड कार्यक्रम शुरुवात गरेपछि दिनहु लाखौंको अबेध समानहरु पक्राउ पर्न थालेको छ । साेहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.११ स्थित काेशि पलारबाट २० हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । बिअाेपि बर्साइनबाट खटिएको टाेलिले नेपालबाट अबेध रुपमा टाउकोमा बाेकेर भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २० कार्टुन दिलवाले मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाका अनुसार पछिल्लोपटक चाडपर्व नजिकिदै सगे सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अबेध मदिरा तस्करी फष्टाएपछि चाडपर्व लक्षित कार्यक्रम शुरुवात गरेपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेको बताउनुभयो । यस्तै सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.४ स्थित कुशहा बाेडरबाट बिअाेपि पाताेकाे टाेलिले भारतिय माेटरसाइकल सहित ७५ हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । BRE 3157 नम्बरको भारतीय माेटरसाइकलमा मामा श्री नामक अबेध मदिरा नेपालबाट अबेध रुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा बरामद गरिएको छ
शुभ नारायण यादव सप्तरी ,१२ असाेज । सशस्त्र प्रहरीकाे चाडपर्व लक्षित धडपकड कार्यक्रम शुरुवात गरेपछि दिनहु लाखौंको अबेध समानहरु पक्राउ पर्न थालेको छ । साेहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.११ स्थित काेशि पलारबाट २० हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । बिअाेपि बर्साइनबाट खटिएको टाेलिले नेपालबाट अबेध रुपमा टाउकोमा बाेकेर भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २० कार्टुन दिलवाले मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । उहाका अनुसार पछिल्लोपटक चाडपर्व नजिकिदै सगे सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अबेध मदिरा तस्करी फष्टाएपछि चाडपर्व लक्षित कार्यक्रम शुरुवात गरेपछि अबेध समानहरु धमाधम पक्राउ पर्न थालेको बताउनुभयो । यस्तै सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.४ स्थित कुशहा बाेडरबाट बिअाेपि पाताेकाे टाेलिले भारतिय माेटरसाइकल सहित ७५ हजार मूल्य बराबरको अबेध मदिरा नियन्त्रणमा लिएको छ । BRE 3157 नम्बरको भारतीय माेटरसाइकलमा मामा श्री नामक अबेध मदिरा नेपालबाट अबेध रुपमा भारततर्फ तस्करी गरिरहेको अवस्थामा बरामद गरिएको छ । यसेगरि सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न. १ स्थित बाेडरबाट बिअाेपि तिलाठिकाे टाेलिले २२ हजार मुल्य बराबरको अबेध साडि बरामद गरेको छ । भारततबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साे मूल्य बराबरको अबेध साडि बरामद गर्न सफल भएको छ । यस्तै सप्तरीको राजगढ गाउपालिका वडा न.२ बनेनिया स्थित बाेडरबाट अबेध लागुअाेषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिअाेपि बनेनियाबाट खटिएको टाेलिले भारतबाट नेपालतर्फ पेदल अाइरहेकाे अवस्थामा शङ्का लाग्दा चेकजाच गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा न.१० का २० बर्षिय युवक शिव कुमार खङ्गलाइ अबेध लागू अाेषध सहित नियन्त्रणमा लिएको छ । खङ्गकाे साथबाट Dialex DC ९ बाेतल लागुअाेषध सहित पक्राउ गरेको छ। यसेगरि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गाेविन्दपुर स्थित बाेडरबाट बिअाेपि छिन्नमस्ताकाे टाेलिले ३ हजार ७ सय ५० मुल्य बराबरको अबेध चिनि बरामद गरेको छ । भारतबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साइकल सहित अबेध चिनि बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गणपति खड्काले जानकारी दिनुभयो । यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.४ स्थित बेल्हि बाेडरबाट १२ हजार ७ सय मुल्य बराबरको अबेध समानहरु नियन्त्रणमा लिएको छ । भारतबाट अबेध रुपमा चाेरि तस्करी गरि ल्याउदे गरेको अवस्थामा सशस्त्र प्रहरीले नाइलनकाे डाेरि र मामा श्री मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसेगरि सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ बेरियाहि स्थित बिअाेपि रामनगरबाट खटिएको टाेलिले १५ हजार मुल्य बराबरको अबेध साेफा सेट कपडा सहित नियन्त्रणमा लिएको छ ।यसेगरि सप्तरीके राजगढ गाउपालिका वडा न.२ स्थित कमलपुर बाेडरबाट बिअाेपि बनेनियाबाट खटिएको टाेलिले २३ हजार १ सय मूल्य बराबरको अबेध समान बरामद गरेको छ । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा अबेध समानहरु धमाधम पक्राउ पर्नुका साथै सिमामा शान्ति सु व्यवस्था समेत कायम भएको स्थानीयबासिहरुकाे भनाइ रहेको छ ।
। यसेगरि सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न. १ स्थित बाेडरबाट बिअाेपि तिलाठिकाे टाेलिले २२ हजार मुल्य बराबरको अबेध साडि बरामद गरेको छ । भारततबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साे मूल्य बराबरको अबेध साडि बरामद गर्न सफल भएको छ । यस्तै सप्तरीको राजगढ गाउपालिका वडा न.२ बनेनिया स्थित बाेडरबाट अबेध लागुअाेषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिअाेपि बनेनियाबाट खटिएको टाेलिले भारतबाट नेपालतर्फ पेदल अाइरहेकाे अवस्थामा शङ्का लाग्दा चेकजाच गर्ने क्रममा सप्तरीको राजविराज नगरपालिका वडा न.१० का २० बर्षिय युवक शिव कुमार खङ्गलाइ अबेध लागू अाेषध सहित नियन्त्रणमा लिएको छ । खङ्गकाे साथबाट Dialex DC ९ बाेतल लागुअाेषध सहित पक्राउ गरेको छ। यसेगरि सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.३ गाेविन्दपुर स्थित बाेडरबाट बिअाेपि छिन्नमस्ताकाे टाेलिले ३ हजार ७ सय ५० मुल्य बराबरको अबेध चिनि बरामद गरेको छ । भारतबाट अबेध रुपमा नेपालतर्फ ल्याउदे गरेको अवस्थामा साइकल सहित अबेध चिनि बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गणपति खड्काले जानकारी दिनुभयो । यस्तै सप्तरीको बलान बिहुल गाउपालिका वडा न.४ स्थित बेल्हि बाेडरबाट १२ हजार ७ सय मुल्य बराबरको अबेध समानहरु नियन्त्रणमा लिएको छ । भारतबाट अबेध रुपमा चाेरि तस्करी गरि ल्याउदे गरेको अवस्थामा सशस्त्र प्रहरीले नाइलनकाे डाेरि र मामा श्री मदिरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसेगरि सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.८ बेरियाहि स्थित बिअाेपि रामनगरबाट खटिएको टाेलिले १५ हजार मुल्य बराबरको अबेध साेफा सेट कपडा सहित नियन्त्रणमा लिएको छ ।यसेगरि सप्तरीके राजगढ गाउपालिका वडा न.२ स्थित कमलपुर बाेडरबाट बिअाेपि बनेनियाबाट खटिएको टाेलिले २३ हजार १ सय मूल्य बराबरको अबेध समान बरामद गरेको छ । पछिल्लोपटक चाडपर्व नजिकिदै जादा अबेध समानहरु धमाधम पक्राउ पर्नुका साथै सिमामा शान्ति सु व्यवस्था समेत कायम भएको स्थानीयबासिहरुकाे भनाइ रहेको छ ।स्त्र प्रहरीकाे चाडपर्व लक्षित कार्यक्रम जारि