Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
in Uncategorized
A A
0
भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना
11
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन २ गते अर्थात भ्यालेन्टाइन्स डेका दिन नेपाल सरकारको बिदा दिएको भन्दै सामाजिक सञ्जालमा नक्कली सूचना फैलिएको छ । गृह मन्त्रालयको लेटरहेडमा फोटोशप गरी फागुन २ गते बिदा दिने नेपाल सरकारले निर्णय गरेको विषयमा उल्लेख भएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको हो ।

 

उक्त सूचनामा “वि.सं २०७९ साल फागुन २ गते फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रपरिषद्‌बाट मिति २०७९/१०/१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” भनेर उल्लेख गरिएको छ ।

 

उक्त सूचनामा मन्त्रालयको प्रवक्ता जितेन्द्र बस्नेतको हस्ताक्षरमा पनि राखिएको छ । यद्यपि यो सूचना फोटोशप गरि बनाइएको पाइएको छ । मन्त्रालयले कुनै पनि सार्वजनिक बिदाको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गर्ने गर्दछ । तर यस्तो कुनै पनि प्रकारको सूचना गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छैन ।

✍️:-Tech Pana

Previous Post

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

Next Post

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

Next Post
आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana