Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या

by नेपाल टाइमलाइन न्यूज
March 8, 2025
in Uncategorized
A A
0
प्रेमीकाको बिहे अरूसँग भएपछि हरिनगरमा युवकको आत्महत्या
58
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । हरिनगर गाउँपालिका–१ का लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आत्महत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्।

स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले बताएअनुसार प्रेमीकाको विवाहको खबर सुनेपछि उनी निकै विचलित भएका थिए, जसका कारण उनले यस्तो दुःखद निर्णय लिएका हुन् भन्ने अनुमान गरिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ भने घटनाबारे थप जानकारी सङ्कलन भइरहेको जनाइएको छ।

Previous Post

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

Next Post

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न

Next Post
सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana