Sunday, December 21, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
in Uncategorized
A A
0
वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने
8
SHARES
Share on FacebookShare on Twitter

रबिन्द्र कुमार यादव, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश जान खोज्ने श्रमिकले अब फोनमार्फत नै आवश्यक सबै जानकारी पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सही, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउने उद्देश्यले ‘हेल्प टु हेल्प टेन सेल’ सेवा सञ्चालनमा ल्याउने भएको हो।

मन्त्रालयका अनुसार उक्त सेवामार्फत सेवाग्राहीले आफू जान लागेको देशको वर्तमान अवस्था, त्यहाँ रोजगारीका अवसर, जान मिल्ने–नमिल्ने अवस्था, लाग्ने अनुमानित खर्च, आवश्यक कागजात तथा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

यस सेवाले वैदेशिक रोजगारीमा देखिँदै आएको ठगी, गलत सूचना र अवैध प्रक्रियालाई न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। साथै, श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीतर्फ आकर्षित गर्ने लक्ष्य लिइएको जनाइएको छ।

मन्त्रालयका अनुसार सेवा सञ्चालनसँगै श्रमिकले अब दलाल वा अविश्वसनीय स्रोतको भर पर्नु नपर्ने र सरकारी निकायबाटै आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन्।

Previous Post

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

Next Post

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Next Post
Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana