Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम

विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
July 10, 2022
in मुख्य खबर
A A
0
विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम
21
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
सुनसरीको भोक्राहा नरसिंहका सामुदायिक विद्यालयहरुले विद्यालय क्षेत्रका विधार्थी, अभिभावक र शिक्षक सहितका सरोकारबालाहरुसंग परामर्श कार्यक्रम गरेका छन् । शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि भन्दै विद्यालयहरुले मनोसामाजिक परामर्श सेवा कार्यक्रम गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको जनता माध्यमिक विद्यालय शिवगंजले आफ्नो विद्यालयका शिक्षक, विधार्थी तथा अभिभावक बीचमा सामाजिक परामर्श भेला मार्फत विद्यालयमा गुणस्तरीय शिक्षा सहतिको पठनपाठन सञ्चालन गर्ने बारेमा छलफल र अन्तरकृया गरेको शिक्षक राजेश्वर प्रसाद यादवले बताउनुभयो । विद्यालयको शैक्षिक वतावरणलाई सुधार गर्नका लागि एउटा पक्षले मात्रै सम्भव नभएकाले विधार्थी शिक्षकसगैं अभिभावलाई पनि राखेर मनोसामाजिक परामर्श दिने कार्य गरेको यादवले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद साहले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा ह्रास आएको गुनासोलाई सम्बोधन गर्न आफ्नो विद्यालय क्षेत्रका सबै विधार्थी, अभिभावक र शिक्षक सहितका सरोकारबालाहरुसंग सामाजिक परामर्श कार्यक्रम गरेको बताउनुभयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डलले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले विद्यालयमा थप कक्षाकोठा निर्माण, स्तरीय शौचालय, खानेपानी लगायतको व्यवस्थापन गरी बालमैत्री सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । यादवले आधारभुत हतका शिक्षकले माविको कक्षा धानेर सेवा दिईरहेकोमा शिक्षकहरुको प्रसंसा गर्नुहुदै थप शिक्षक र मावि शिक्षकको व्यवस्था मलिाई दिन गाउँपालिकासंग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक रगंलाल भट्टराई, राजेश्वर प्रसाद यादव, देवकी यादव सहितका शिक्षकहरु, समितिका पदाधिकारीहरु, स्थानीय राजनीतिक दल र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


२, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको जनता माध्यमिक विद्यालय शिवगंजले आयोजना गरेको आफ्नो विद्यालयका शिक्षक, विधार्थी तथा अभिभावक बीचमा सामाजिक परामर्श भेलाका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

बाल न्यायका बारेमा सरोकारबाला गम्भिर बन्नुपर्नेमा जोड

Next Post

वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

Next Post
वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana