Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल

इनरुवा अस्पतालका बिरामीलाई फलफुल

by नेपाल टाइमलाइन न्यूज
July 13, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल
12
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला अस्पतालको विरामीहरुलाई बुधबार फलफुल वितरण गरेको छ । इनरुवा जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका र आकस्मिक कक्षमा रहेका विरामीहरुलाई मानव अधिकार एलाईन्स जिल्ला कार्य समिति सुनसरीले फलफुल वितरण गरेको हो ।
विरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै अस्पतालमा उपचार गराईरहेका ३८ जना विरामीहरुलाई फलफुल वितरण गरेका राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (मानव अधिकार एलाईन्स) सुनसरीका अध्यक्ष रबिन घिमिरेको अध्यक्षतामा फलफुल वितरण गरेको हो ।

 

 

इनरुवा अस्पातलमा आयोजना गरिएको फलफुल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, एलाईन्सका केन्द्रिय सदस्य लक्ष्मी चापागाई, जिल्लाका निवर्तमान अध्यक्ष खगेन्द्र पोखरेल, सचिव सरिता घिमिरे , ओरेककी शान्ती दनुवार , इन्सेक प्रतिनिधि जयकृष्ण यादव, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मेघराज न्यौपाने, स्वास्थ्य प्रमुख सागर प्रसाई, अस्पताल प्रमुख डा. देवराज घिमिरे सहितले विरामीहरुलाई फलफुल हस्तान्तरण गर्नुभएको थियो ।
एलाईन्सले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको र विरामीहरुलाई स्वास्थ्य तथा पौष्टीक आहारको बारेमा जानकारी समेत दिएको समितिले जनाएको छ ।

 

१, सुनसरीको इनरुवामा जिल्ला अस्पातलका विरामीलाई फलफुल वितरण गर्नुहुदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

वर्तमान सरकारले कसैलाई नागरिकताबाट बञ्चित गर्ने छैन ः कार्की

Next Post

कम्जोर शिक्षकलाई कार्वाहीको माग

Next Post

कम्जोर शिक्षकलाई कार्वाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana