Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कम्जोर शिक्षकलाई कार्वाहीको माग

कम्जोर शिक्षकलाई कार्वाहीको माग

by नेपाल टाइमलाइन न्यूज
July 13, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका १० जल्पापुरमा रहेको श्री आधारभुत विद्यालयमा कार्यरत्त आशा कुमारी साह सोनारलाई कार्वाहीको माग गर्दै अभिभावकहरुले विद्यालय र शिक्षा शाखा सहितको निकायमा ज्ञापन पज्ञ बुझाएको छ ।

विद्यालयमा १३ वर्षदेखी विधार्थी माथि खेलवाड गर्दै गुणस्तरहिन शिक्षा दिदै जागिर मात्रै पचाएर बसेको भन्दै अभिभावकहरुले पटक पटक विद्यालयलाई सुधारको आग्रह गरेको भएपनि सुनुवाई नभएपछि लिखित रुपमा ज्ञापन पत्र बुझाएको हो ।
जिल्लामा संचार माध्यमहरुमा समेत ति शिक्षकको कम्जोरीका बारेमा समाचार बाहिर आएपछि अभिभावकको आखाँमा छारो हालेर कमाई खाने मेलोको रुपमा शिक्षक पदलाई लिएको अभिभावकहरुले आरोप लगाएका छन् । अभिभावक पवन लाल सरदार सहितका अभिभावकहरुले सत्य संसारमा आएको समाचार र अन्तरवाता अनुसार सामान्य कुरा पनि बताउन नसकेको र अग्रेंजी शिक्षक भन्ने सोनारले सिडियो, एसपीको पुरा अर्थ र नेपालीमा उल्था समेत गर्न नसकेकाले विधार्थी माथि ठूलो घात भएको भन्दै तत्काल आवश्यक कार्वाही गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।
अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक जोगि झा, वडा सचिव र इनरुवा नगरपालिका शिक्षा शाखाका अधिकृतलाई ज्ञापन पज्ञ बुझाएको थियो भने शिक्षा विकास तथा समन्वय ईकाई सुनसरीलाई हुलाक मार्फत कार्वाहीको माग गर्दै निवेदन पठाएको छ । उनीहरुले कार्वाही नभएको खण्डमा कडा सर्घषमा उतत्रने चेतावनी दिएका छन् ।

https://www.facebook.com/watch/?v=736073620979660

 

Previous Post

विरामीहरुलाई मानव अधिकार एलाईन्सको फलफुल

Next Post

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

Next Post
भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

भानु जयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता, उजागर नेपाल प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana