Sunday, February 8, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

by नेपाल टाइमलाइन न्यूज
October 10, 2022
in मुख्य खबर, विश्व, समाचार
A A
0
युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहान शृङ्खलाबद्ध रुपमा शक्तिशाली बम विस्फोट गराएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एसोसियट प्रेसका अनुसार रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहानदेखि शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।

यस्तै गरी पश्चिम युक्रेनको ल्भिभ, टेर्नोपिल र ज्इटोमिर र मध्य युक्रेनको डिनिप्रोमा पनि विष्फोट गराइएको जनाइएको छ ।

बीबीसीका अनुसार हालसम्म उक्त विस्फोटमा आठ जना सर्वसाधारणको मृत्‍यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Previous Post

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

Next Post

यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

Next Post
यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana