Thursday, March 23, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 10, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।

 

निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतसमक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।

 

उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।

 

कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रुपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ ।

 

नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ ।

Previous Post

छिमेकीको दवावले मलाई टिकट दिइएन : गंगा चौधरी

Next Post

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

Next Post
युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध बम विस्फोट, आठ जनाको मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana