Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण 

विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण 

by नेपाल टाइमलाइन न्यूज
November 6, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण 
12
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव ।

इनरुवा, कात्तिक २० गते । सुनसरीको कोशी गाउँपालिकामा विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण दिएको छ । महिला पूर्नस्थापना केन्द्र (ओरेक)सुनसरीको आयोजनामा विदेशवाट पर्केका युवाहरुलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा विदैशिक रोजगारमा भोगेका पीडा, त्यहाँ प्राप्त गरेको अनुभव र सिकाईलाई स्वदेशमैं सदुप्योग गरि रोजगार गर्न प्रेरित गर्ने उदेश्यले प्रशिक्षण दिएको आयोजक आरेक नेपालकी प्रदेश १ संयोजक शान्ति दनुवारले जानकारी दिनुभयो । संयोजक दनुवारका अनुसार कोशी गाउँपालिकाका ६५ जना युवाहरुलाई एकसाथ शीप मुलक र रोजगार मुलक कार्यमा लाग्न प्रेरित गर्ने गरि प्रशिक्षण दिएको छ ।

कार्यक्रममा जिफन्डका प्रदेश १ अध्यक्ष किशोर धमला, अधिकारकर्मी डिक घिमरे र इन्सेक जिल्ला प्रतिनिधि जायकुष्ण यादव लगायतकाले प्रशिक्षण दिनुभएको थियो । उतm कार्यक्रममा आरेककी कविता मण्डल, विमला घिमरे सहित वैदेशिक रोजगारवाट फर्केका सत्रुधन यादव, सत्रुघन मण्डल ,सूर्य कविरथ, विजय गुप्ता सहितको उपस्थिति रहेको थियो ।

उता आइतवार नैं सुनसरीको गढी गाउँपालिकामा पनि विदेशवाट फर्केका युवाहरुलाई प्रशिक्षण दिएको छ । ओरेक सुनसरीको आयोजनामा ५५ जना युवाहरुलाई औरावनीमा प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा डिक घिमरे र शान्ति दनुवार लगायतकाले सहिजिकरण गर्नुभएको थियो । युवाहरुलाई नेपालमा स्वरोजगारका लागि रहेका अवसरहरु र कार्यक्रमहरुको बारेमा जानकारी दिएको थियो । कार्यक्रममा सहभागीहरुले भने आफुहरुलाई सूचनाको अभाव रहेको कारण चाहेर पनि सरकारी सेवासुबिधा र सिप मुलक तालिमहरु लिन नपाएको गुनासो गरेका छन् ।

Previous Post

उच्च शिक्षा हासिल गरेका, भद्र भलादमी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनता उत्साहीत

Next Post

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post
अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana