Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निर्माण काममा गुणस्तरीयहीन देखिए पछि अनुगमन टाेलीले भत्काए पर्खाल

गुणस्तरीयहीन देखिए पछि भत्काए पर्खाल

by नेपाल टाइमलाइन न्यूज
May 20, 2023
in समाचार
A A
0
भाेक्राहा नरसिंह गाउँपालिकामा संचालित विभिन्न याेजनाहरूकाे अनुगमन
9
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका द्वारा याेजना अनुगमन गर्ने क्रममा कमसल निर्माण गरेको भन्दै मन्दिरको वाल(पर्खाल) भत्किएको छ ।वडा नम्बर ८ स्थित रहेको श्री रामजानकी मन्दिरकाे घेरावेरा निर्माण काम कमसल तथा गुणस्तरीयहीन गर्दै गरेको स्थानीयवासीहरूकाे व्यापक गुनासाे आएपछि हिजो शुक्रबार जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूकाे संयुक्त टाेलीले पर्खाल भत्काइएको हाे ।

उता गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने कमसल निर्माण काम गर्ने जाे सुकैलाई कारवाहीकाे दायरामा ल्याउने बताए ।मन्दिर निर्माण काम ठेकेदार कम्पनीलाई दिएपनि ठेकेदारले निर्माण गर्दै आएको वाल (पर्खाल) कमसल भएको भन्दै अनुगमन टाेलीका सदस्यले पर्खाल भत्काएको थियो ।

साे अनुगमन टाेलीमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद,याेजना शाखाका प्रमुख प्राविधिक आशिष निखिल साह, याेजना सहायक रामचन्द्र यादव, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल, जसपा नेपालका अध्यक्ष महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका भाेक्राहा नरसिंह इन्चार्ज श्यामदेव यादव, जनमत पार्टीका प्रतिनिधि सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि हैदर अलि, नेकपा एमाले एकीकृत पार्टीका प्रतिनिधि चन्दन मेहता, राप्रपा का प्रतिनिधि जियावुल मंसुरी लगायतका पार्टी प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।

Previous Post

अस्ट्रेलिया बस्ने छोराबुहारीले दसैंमा आउँछौं भनेका थिए, ल्याउनुपर्ने भयो दुवैको शव

Next Post

एमालेका नेता रिमालले हर्कलाई ‘बौलाहा मेयर’ भनेपछि हर्कले भने : एमालेको भुसुनो

Next Post
एमालेका नेता रिमालले हर्कलाई ‘बौलाहा मेयर’ भनेपछि हर्कले भने : एमालेको भुसुनो

एमालेका नेता रिमालले हर्कलाई ‘बौलाहा मेयर’ भनेपछि हर्कले भने : एमालेको भुसुनो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana