Thursday, May 7, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको विभिन्न स्थानिय निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 

निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 

by नेपाल टाइमलाइन न्यूज
July 5, 2023
in मुख्य खबर
A A
0
सुनसरीको विभिन्न स्थानिय निकायहरू अनुगमन फितलो कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड 
11
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । सुनसरीको विभिन्न होटलहरूमा खाजा ग्राहकलाई सुन्ने तहबाट निर्माण गरिएको अनुभव अनुसार, स्थानिय तह अनुगमन खान र मिठास बढ़ावा दिन सक्छ तर केही यता होटेल खाना र खाजा खाने ग्राहकको गुनासो मात्र आइरहेको देखि हिजो मात्र सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ४ को हरिनगरा बजारमा फोहोर खाजा नास्ता खुवाईरहेको पाइएको छ हरिनगर बजारमा रहेको चियानास्ता फोहोर र बासी , सडेगलेको खुवाउने गरेको गुनासो आइरहेको त्यस्तै सुनसरीकाे सदरमुकाम समेत रहेकाे इनरुवाकाे नाम चलेकाे हाेटेल पंडित जि हाेटेलमा बासि र किरा मरेकाे खाना खादा म आफै फुड पाेइजनकाे सिकार भएको एक ग्राहक गुनासो गरेको छ ।

केही दिन यता सुनसरीको विभिन्न ठाउँहरूमा रहेको होटलहरू अनुगमन गर्दा गुणस्तरीय हिन पाएको भोक्राहा नरसिंह गाउँपालिका मानव अधिकार समुहको सचिव रविन्द्र कुमार यादव बताउनु भयो विशेष गरी भोक्राहा नरसिंह चिरोली चौक मा गरेको होटलहरू ,इनरूवा , गढी,हरिनगर अन्य ठाउँमा यस्तै हालत गरेको बताउनु भयो स्थानीय निकायहरु ध्यानाकर्षण गराउनु पर्ने अनुगमन गर्ने निकायहरू अनुगमन फितलो रहेको यसको कारण ग्राहकहरुको स्वस्थ्य संग खेलवाड गरिरहेको र यसलाई समय ध्यान दिन आवश्यक देखिएको बताए ।

नत्र यसबाट विभिन्न रोगहरू सिकार हुनु पर्ने जस्तै फूड पोइजनिङ्ग खाना खाजाको बाट अन्योन्य संरचनामा विपरिणमित जीवाणु, विषाक्त पदार्थ, वा जीवाणुको विषमुक्त नस्लले उत्पन्न भएको रोग हो। पेटका लचिलापतलाई सडेको खानाबाट प्रभावित पार्छ। यसले पेट दुखाउँछ, मत्स्यघात जीवाणुको संक्रमण ( सडेको खाना खाजाले ब्याक्टीरियल संक्रमणलाई प्रसारित गर्न सक्छ। यसले पेट र स्टोमेको संक्रमण, डाइयरिया, पैरासाइटिक इन्फेक्शन इन्फेक्सन), एमिबियासिस (अमोइबिक डायरिया), क्रिप्टोस्पोरिडियासिस, आदि जस्ता रोग सिकार हुन्छ

स्थानियतालाई साधारणतया खाजा भोजनको संग्रहशीलता, स्थानिय खानपानको रुचि, र सार्वजनिक प्रतिष्ठानलाई प्रशंसा गर्दछ त्यसैले, खाजाका ग्राहकहरूलाई स्थानिय तह अनुगमनले होटलको विश्वसनीयता, मान्यता, र ग्राहक सेवा आदि संकेत समेत गराउँछ

 

 

 

Previous Post

सरस्वती मा.वि यस वर्ष देखि कक्षा ११ पढाई हुने 

Next Post

आदिपुरुष’ विवादित बनेपछि मनोजले गुमाउन थाले प्रोजेक्ट

Next Post
आदिपुरुष’ विवादित बनेपछि मनोजले गुमाउन थाले प्रोजेक्ट

आदिपुरुष’ विवादित बनेपछि मनोजले गुमाउन थाले प्रोजेक्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana