Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला, सञ्चालनमा आयो विमानस्थल

श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला, सञ्चालनमा आयो विमानस्थल

by नेपाल टाइमलाइन न्यूज
August 28, 2023
in समाचार
A A
0
श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला, सञ्चालनमा आयो विमानस्थल
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । श्री एयरलाइन्सको विमानले चरालाई ठक्कर दिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको छ ।

नेपालगञ्ज विमानस्थलबाट आएको श्रीको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएपछि धावनमार्ग बन्द गरिएको थियो ।

विमानस्थल बन्द गरेर धावन मार्गमा चराको खोजी गरिएको थियो । त्यसक्रममा टुक्राटुक्रा अवस्थामा परेवा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

श्रीको विमानमा भने चरा ठिक्किदा कुनै क्षति नपुगेको र यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

Previous Post

रकम ठगी गर्ने चार जना पक्राउ

Next Post

स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु

Next Post
स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु

स्वस्तिक हस्पिटलको लापरबाही : पत्थरीको अप्रेसन असफल हुँदा मिर्गौला झिकियो, बिरामीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana