Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिकामा राष्ट्रिय शारदा आधारभुत विद्यालयमा रहेको पठनपाठन नियमित नभएको गुनासो

कोशी गाउँपालिका ५ कुम्याहीमा रहेको राष्टिय शारदा आधारभुत विद्यालयमा पठनपाठन नियमित नभएको गुनासो

by नेपाल टाइमलाइन न्यूज
August 29, 2023
in स्थानीय समाचार
A A
0
कोशी गाउँपालिकामा राष्ट्रिय शारदा आधारभुत विद्यालयमा रहेको पठनपाठन नियमित नभएको गुनासो
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोशी गाउँपालिका ५ कुम्याहीमा रहेको राष्ट्रिय शारदा आधारभुत विद्यालयमा पठनपाठन नियमित नभएको गुनासो आएपछि आयोजना गरिएको सर्वपक्षिय संवाद कार्यक्रममा सहभागीहरुले नियमिततामा जोड दिएका छन् । मंगलबार विद्यालयमा प्रधनाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षा शाखा सहित सर्वपक्षिय संवाद कार्यक्रममा सहभागीहरुले विद्यालयमा पठनपाठन नियमित हुनुपर्ने, खाजा, पुस्तक, छात्रवृति समयमा दिनुपर्ने गरि नियमितता हुनुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक परिर्वतन केन्द्र काठमाण्डौले भदौ १२ गते अर्थात अगष्ट २९ का दिन राष्टिय शारदा आधारभुत विद्यालयमा उत्पन्न विवाद समाधानका लागि आयोजना गरिएको सरोकारबालाहरु बीच संवाद बैठकमा हामी स्थानीय सामूहिक सहमति र विश्वासका साथ कार्यान्वयनका लागि साझा प्रतिवद्धता जाहेर गर्दछौं भन्दै १३ बुदे सहमती जनाएका थिए ।

कार्यक्रममा सहभागी ३० बढी सरोकारबालाहरुले विद्यालय नियमित रुपमा संचालन गर्नुपर्ने, शिक्षकहरुले समयको पालन गर्ने र गराउनुपर्ने वा गर्नुपर्ने, छात्रवृति, पाठ्यपुस्तक, खाजा समयमा खुवानुपर्ने, विद्यालयको समाजिक परीक्षण नियमित गर्ने वा गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिको बैठक नियमित गर्नुपर्ने, अभिभावकहरुले आआफ्नो बालबालिकाहरु नियमित विद्यालय पठाउने र पठाउनुपर्ने, गृहकार्य दिएनदिएको निगरानी गर्ने, नियमित सरसफाई गर्ने, विद्यालयमा नियमिता प्रार्थना र कक्षा सञ्चालन गर्ने । गराउने, लेखापरीक्षण र अभिभावक भेला बार्षिक रुपमा गर्ने, गराउने, आमा समूह र शिक्षक अभिभावक संघ गठन गर्ने, गराउने वा गर्नुपर्ने, एसआईपी निर्माण, अध्यावधिक र सरोकारबालाहरु बीचमा छलफल अन्तरकृया, अतिरिक्त कार्यक्रम, बुक कर्नर, शिक्षकबीचमा सुमधुर सम्बन्ध स्थापित गर्ने, गराउने, लकबुकको व्यवस्था गर्ने, विधार्थीको प्रोफाईल निर्माण, विद्यलायमा आचारसंहिता निर्माण गरि लागु गर्ने , गराउने, आमाहरुबाटै खाजा समिति बनाउनुपर्ने लगायतका सवालमा सहमती गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अडहुलदेवी यादव, रुपेश यादव, हरेराम यादव, राजकुमार सदा, सुगदेव मेहता, राजेश्वर यादव, उमेश मेहता, इन्द्रनारायण यादव, देवकृष्ण यादव, बैजनाथ यादव , ललन यादव, लक्ष्मण यादव, मनोजकुमार पंडित, कृतिनारायण सदा, चोतरीनन्द पंडित, रामनारायण साह, सुरेश पंडित, अन्जना मेहता, दिपनारायण यादव, श्याम मण्डल, भरत यादव, भोलन यादव, गनु प्रसाद यादव, अमृत पंडित, जुगदेव यादव, चन्द्रनारायण यादव, देवु साह, नरेन्द्र यादव, सकलदेव यादव, र मिथलेश यादव सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

Previous Post

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

Next Post

विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

Next Post
विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

विश्व क्रिकेटको शक्ति राष्ट्रसँग कस्तो खेल्ला नेपालले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana