Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भाेक्राहा नरसिंह गाउँपालिकाद्वारा सुनसरी प्रहरी प्रमुख ढकालको बिदाइ

भाेक्राहा नरसिंह गाउँपालिकाद्वारा सुनसरी प्रहरी प्रमुख ढकालको बिदाइ

by नेपाल टाइमलाइन न्यूज
September 5, 2023
in स्थानीय समाचार
A A
0
भाेक्राहा नरसिंह गाउँपालिकाद्वारा सुनसरी प्रहरी प्रमुख ढकालको बिदाइ
10
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु कुमार ढकाललाई सुनसरीबाट बिदाइ गरिएको छ ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सुनसरी प्रहरी प्रमुखको रूपमा झन्डै १३ महिना जिम्मेवारी सम्हालेका ढकाललाई आज मंगलबार बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगन्ज, काठमाडौं सरुवा भएका ढकाललाई भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भव्यताका साथ बिदाइ गरेका छन्।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने सुनसरी प्रहरी प्रमुख ढकाल जिल्ला प्रवेश लगत्तै सुनसरी जिल्लामा अपराधीक गतिविधि न्युनीकरण, चाेरी तस्करी न्युनीकरण, जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि २४ साैं घणटा तयारी रहेका कारण आज भव्यताका साथ बिदाइ गरिएको बताए ।

पालिका अध्यक्ष आजादले भने सुनसरी प्रहरीले ‘हाम्रो सुनसरी, राम्रो सुनसरी, शान्त सुनसरी’को नारा सहित काम थालेका ढकालले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनचेतना जगाउने कार्यमा पालिकासँग नियमित समन्वय तथा सहकार्य गरि तीव्रता दिदै आएको बताए ।

त्यस्तै सुनसरी प्रहरी प्रमुख ढकालले महिला तथा बालबालिका सेवा केन्द्र तथा सामुदायिक प्रहरीले साझेदारी मार्फत जिल्लाका अधिकांश माध्यामिक विद्यालयहरूमा लागु पदार्थ , दुर्व्यसनी सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । १३ महिना सुनसरी बसेका ढकालले सुनसरीमा सबै राजनैतिक दल, जनता, जनप्रतिनिधि, सञ्चारकर्मीहरूको सकरात्मकसोच र सहयोग प्राप्त गरी काम गरेको साे बिदाइ कार्यक्रममा ढकालले बताए । ढकालले भने ‘मैले यहाँका नागरिकको अत्यन्त राम्रो सहयोग प्राप्त गरेँ, म सबै प्रति आभारी छु धन्यवाद व्यक्त गर्दछु ।

कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक ढकालेले मुख्य गरि ड्रग्स , चोरी र लुटपाटलाई महत्व दिएर काम गरेकाे बताउँदै ‘सुनसरीमा शान्ति सुरक्षा कायम गर्नको लागि एक अर्कालाई हातेमालो गर्दै अगाडी बढेकाे समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाएर सभ्य र शान्त समाजको निर्माण गराउन आफू सफल भएको बताए ।उता हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी र काेशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले समेत कार्यक्रम आयाेजना गरि बिदाइ गरिएको छ ।

Previous Post

सशस्त्र प्रहरीद्वारा झण्डै १३ लाख रूपैयाँको चौरीपैठारीका सामान बरामद

Next Post

१०९ मेगावाट विद्युत् ५ वर्षसम्म भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

Next Post
१०९ मेगावाट विद्युत् ५ वर्षसम्म भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

१०९ मेगावाट विद्युत् ५ वर्षसम्म भारत निर्यात गर्न प्राधिकरणले पायो अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana