Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 

चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 

by नेपाल टाइमलाइन न्यूज
September 18, 2023
in मुख्य खबर
A A
0
चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा 
10
SHARES
Share on FacebookShare on Twitter

चितवन । चितवनमा लागुऔषध सहित १ जना नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा १ गते खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित ऐ.ऐ. बस्ने सुर्य बहादुर कार्कीले सन्चालन गरेको खाजा पसलमा चेकजाँच गर्दा उक्त पसलमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ९४० ग्राम, प्रतिबन्धित आषधि ट्रामाडोल ५७६६ ट्याब्लेट, प्रोमेथ २९३८ ट्याब्लेट, एनार्गन २७३५ ट्याब्लेट र नगद रु. १,००,६००।- फेला परेको हुँदा निज सुर्य बहादुर कार्किलाई उल्लेखित लागुऔषध, प्रतिबन्धित औषधि र नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो

Previous Post

स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

Next Post

संविधान दिवशको शुभकामना 

Next Post
संविधान दिवशको शुभकामना 

संविधान दिवशको शुभकामना 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana