भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाजले अाज उराउ समुदायकाे महान पर्व ( करम ) पर्वमा सहभागी भएका छ।
सहभागी भएका अजमल आजादलाई उराउ समुदायहरूले सम्मन गर्दै अजमल अख्तर कार्यक्रममा सहभागी पछि उराउ समुदायहरूको अनुहारमा खुस्याली छाएका थिए। उराउ समुदायकाे नाच गानमा सहभागी भएका अध्यक्ष पनि साथ साथै रमाएका थिए ।