Saturday, April 25, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंहमा प्रथम मिरमिरे जनहित गोल्ड कप २०८० समापन 

भोक्राहा नरसिंहमा प्रथम मिरमिरे जनहित गोल्ड कप २०८० समापन 

by नेपाल टाइमलाइन न्यूज
October 3, 2023
in खेलकुद
A A
0
भोक्राहा नरसिंहमा प्रथम मिरमिरे जनहित गोल्ड कप २०८० समापन 
17
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा मिरमिरे जनहित क्लब आयोजनामा प्रथम मिरमिरे जनहित गोल्ड कप २०८० समापन भएको छ । ‏

७ गते देखि सुरु भएको खेल १५ गते सेमिफाइनलमा पुगी १६ गते इनरुवा एफ.सि र संगम उराँव क्लब अन्तिम खेलको प्रतिस्पर्धा खेलमा इनरुवा एफ.सि प्रथम भएका छ।

सप्तकोशी एफ.सि.,सुबोधलाल स्मृति क्लब.,संगम उराँव क्लब, नमुना यू. एफ., सि,मिरमिरे जनहित क्लब इनरुवा एफ.सि,इक्राही एफ.सि.,उराँव टाईगर क्लब सहित दश क्लबहरु सहभागिता रहेको थियो ।

प्रमुख अतिथी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ,विशिष्ट उपाध्यक्ष सुनिता कुमारी उराँव अतिथीहरुमा स्वस्थ्य शाखा प्रमुख हिरालाल शाह , वडा नं १ वडा अध्यक्ष ,युवराज दाहाल, नेपाली काङ्ग्रेस सभापति ,प्रहरी इन्चार्ज – कृष्ण पाया, शिक्षक- कृष्ण राज विष्ट लगाएतका उपस्थिति रहेको मिरमिरे जनहित क्लब कार्यवाहक अध्यक्ष प्रतिक्षा दाहाल जनाकारी दिनु भयो ।

अध्यक्ष अजमल अख्तर आजादले खेल देशभर खेल संरचना निर्माण गर्ने अनि खेल प्रतिभा पहिचान गर्ने उद्देश्य राखेने सबै किसिमको खेल हुनु पर्ने सहयोग गर्ने बताए ।

Previous Post

उराउको पर्वमा रमाए अध्यक्ष भए उराउ समुदाय खुशी

Next Post

सर्पले डसेका दिदीबहिनीको मृत्यु

Next Post
सर्पले डसेका दिदीबहिनीको मृत्यु

सर्पले डसेका दिदीबहिनीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana