रबिन्द्र कुमार यादव//भोक्राहा
यादव बैसाख ३० गते हुन् लागेको स्थानिय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उमेदवारी दर्ता गराएका हुन् सोमबार करीब १ बजे मनोनयन दर्ता गराएका हुन् हेम नारायण यादव ले भोक्राहा नरसिंह गाउँपालिकामा रहेकाे निर्वाचन कार्यालयमा आफू नै पुगेर आफनो उमेदवारी दर्ता गराएका थिए । यादव अनूसार आफू धेरै वर्षो देखि किशानी पैशा गर्दै आएकोमा राजनितिकमा सुधार र परिवर्तन न देखिएमा आफू लाई धेरै दुःख लागेपछि अनि राजनितिकमा आफ्नो कदम चालेको छु उनले बताए ।