Friday, April 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान

वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान

by नेपाल टाइमलाइन न्यूज
April 29, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
वडा अध्यक्षका उमेदबार पंडीतको प्रचारप्रसार र घरदैलौ अभियान
12
SHARES
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टीबाट सुनसरी सदरमुकामम इनरुवा नगरपालिका २ नम्बर वडाका सबै भन्दा कान्छो उमेरका उम्मेदबार शिवकुमार पंडीतले वडाको घरदैलौ तथा चुनावी प्रचारप्रसार तिव्र पार्नुभएको छ । वडामा युवाको नृत्तृत्व आवश्यक रहेको भन्दै प्रचारप्रसार तथा घरदैलौ अभियानलाई उम्मेदबार पंडितले तिव्र पारेको बताउनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रायः राजनीतिक दलहरुको निर्वाचन चिन्ह पहिला नै थाहा भएकाले मनोनयन दर्ता गरेको भोली पल्टबाटै चुनावी प्रचारप्रसारमा जुटेको बेला पंडित पनि आफ्नो जसपाको चुनाव चिन्ह छाता छापमा मतदानको लागि अपिल गर्दै घरदैलौ थाल्नुभएको हो ।
निर्वाचन आयोगले प्रचार प्रसारका लागि आधिकारीक चुनाव चिन्ह नदिदै यहाँका उम्मेदबारहरु प्रचारप्रसारमा लागेकाले आफूपनि मेयर र उपमेयर सहित वडाका सदस्यहरुको साथमा दैनिक विहान ८ बजे देखि साँझ ६ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रममा व्यस्त बनेको पंडितले बताउनुभयो ।  
समय कम भएको र वडाहरु तथा नगर ठूलो क्षेत्रमा रहेकाले मतदाताको घरघरमा पुग्न नभ्याउने हो की भनेर मनोनयन दर्ता गरेको भोली पल्टबाटै चुनावी प्रचारप्रसारमा जुटेको वहाँको भनाई छ ।
निवार्चन आयोगको निर्वाचन आचारसंहिता अनुसार बैशाख २७ गते रातको १२ बजे पछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाईने भएकाले मनोनयन दर्तासगैं प्रचार प्रसारमा जुटेको जनता समाजवादी पार्टी इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार शिवकुमार पंडितले बताउनुभयो ।

Previous Post

हरिनगरमा एमाले पार्टी कार्यलय उडघाटन

Next Post

भोक्राहा नरसिंह वडा नं ७ बाट वाड अध्यक्षमा हेम नारयण यादव उमेदवार

Next Post

भोक्राहा नरसिंह वडा नं ७ बाट वाड अध्यक्षमा हेम नारयण यादव उमेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana