Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह एक दिने प्रशिक्षण

सीमामा युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्न आग्रह

by नेपाल टाइमलाइन न्यूज
November 28, 2023
in समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह एक दिने प्रशिक्षण
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण दिएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं–८ सोनयाही स्थित श्री राष्ट्रीय आधरभुत बिधालयमा युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा जजन्यूज मिडिया प्रा.लि. सुनसरीको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अखतर अजादले खुल्ला सीमाका कारणले हुने लागु औषध ओसरपसार र सेवलाई न्युनिकरण गर्न युवाहरुलाई लागुऔषध दुर्व्यसनीबाट बच्न आग्रह सहितको कार्यक्रम गरेको बताउनुभयो ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरी अपराध अनुसंधान शाखा ईन्चाज प्रहरी निरीक्षक रोमनराज अर्याल र प्रमुख प्रशिक्षक प्रहरी सहायक निरीक्षक सुवाश थापाको उपस्थितिमा वडाका युवाहरु सहित जनप्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधिहरु, बिभिन्न सरोकारबाला संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा युवाहरु सहित स्थानीय माहिला, किसोरकिसोरी सहित समुदायका १०० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा लागुऔषधको परिचय, प्रकार, असर, दुव्र्यसनीमा फस्ने अवस्थाहरु तथा दुव्र्यसनीबाट बच्ने उपाय र कानुनी प्राबधानका बारे प्रशिक्षण दिएको थियो । सहजिकरण र प्रशिक्षण कार्यद्धारा “लागु औषध दुर्व्यसन बिरुद्ध जनचेतना मुलक कार्यक्रम” सम्पन गरिएको कार्यक्रम संयोजक जजन्युज मिडिया प्रालिका सुर्मिद आलमले जानकारी दिनुभयो ।

१, सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह गर्दै प्रशिक्षण गर्दै प्रशिक्षक र अथिति सहित सहभागीहरु ।

Previous Post

सुनसरी आरती ‘नमामी सुरसरी’ कार्यक्रम सम्पन्न

Next Post

सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana