Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान

सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान

by नेपाल टाइमलाइन न्यूज
November 29, 2023
in समाचार
A A
0
सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरीका पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सफल कार्यकाल रहेको भन्दै सङघसंस्थाहरुले सम्मान गरेको छ।

(CDO) को भुमिकामा रहँदा नागरिकमैत्री प्रशासन,सुशासन, सामाजिक सुरक्षा, निष्पक्षता, सामाजिक सद्भाव र जन बिश्वास कायम गर्न सफल रहनु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गैरसरकारी संस्था महासंघ सुनसरीको तर्फ बाट सम्मान गरेको छ।

पाण्डे बागमती प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्रदेश सचिवकाे जिम्मेवारीमा सरुवा भई जानू भएकाेमा सामाजिक अभियानकर्मिहरुको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दै ” बिदाई तथा फेरि भेटौंला” कार्यक्रममा सम्मान गरेको गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले जानकारी दिनुभयो। सम्मान गर्न आयोजित कार्यक्रममा अधिवक्ता कृष्ण प्रसाद दहाल, पत्रकार इन्सेकका प्रतिनिधि जयकृष्ण यादव,अधिकारकर्मी सरस्वती लुइटेल, सरिता घिमिरे कार्की, विमला घिमिरे, अल्बिना प्रविण सहितको उपस्थिति रहेको थियो ।

Previous Post

भोक्राहा नरसिंह गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसनीबाट बच्न आग्रह एक दिने प्रशिक्षण

Next Post

सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

Next Post
वडाध्यक्षको कीर्ते हस्ताक्षर गर्ने पक्राउ

सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana