Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिर्जनामा इनरुवाको नियमित साहित्यिक कार्यक्रम

सिर्जनामा इनरुवाको नियमित साहित्यिक कार्यक्रम

by नेपाल टाइमलाइन न्यूज
December 23, 2023
in मनाेरञ्जन
A A
0
सिर्जनामा इनरुवाको नियमित साहित्यिक कार्यक्रम
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २७ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको साहित्य कार्यक्रम शनिबार सम्पन्न भएको हो । श्रष्टाहरुले गीत, गजल, कविता र लघुनाटक प्रस्तुत सहित २७ औं श्रृङ्खला इनरुवा स्थित भगवती माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका, बेलबारी, केराबारी र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २७ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार खखेरा डमरुबल्लभ भण्डारी , युवराज दाहाल ,राधा सुवेदी, रमेन्द्र कोइराला , इटहरीका भैरब प्रसाद साफकोटा इटहरीकै टिका मिलान विराटनगरबाट रोहिणी रसिक, प्रिन्स प्रमोद कुमार ढकाल, विधार्थी सितल कुमार यादव , ,किस्मत खतीवडा , केराबारीका खेमराज आचार्य र युवराज ठाकुरी, शेभु अधीकारी , पत्रकार तथा साहित्यकार जयकृष्ण यादव , इटहरीका कृष्णप्रसाद गौतम , कन्ता भट्टराई रङ्गलाल भटराई ,सकक्षम यादव, झोटन मेहता, द्धारीका प्रसाद पोखरेल, लेखराज दाहाल लगायतको उपस्थिती रहेको थियो । प्रायः सबैले आ आफ्नो रचना बाचन गर्नुभभएको थियो ।

कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मायाप्रेम, भ्रष्टाचार र शुसासन लगायतका सावलमा रचना वाचन गर्नुभएको थियो ।

इनरुवा सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को २७ औं नियमित शृङ्खला गीत, गजल, कविता,लघुकथा र लघुनाटकसहित भगवती माध्यामिक विद्यालयको हलमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा , इटहरी , विराटनगर ,धनकुटा , केराबारीका साहित्यकार तथा कलाकारहरुको निम्न बमोजिमको उपस्थिति थियो ।अध्यक्षता : लिलानाथ सिलवाल

प्रमुख अतिथि :बिनोद विवस घिमिरे इटहरी

बिशिस्ट अतिथि :भैरव सापकोटा इटहरी

कार्यक्रम संचालक: रमेन्द्र कोइराला

अन्य उपस्थित साहित्यकारहरू :डम्बरूवल्लभ भण्डारी -सल्लाहकार राधा सुवेदी -सहसचिवय शोदा आचार्य -कोषाध्यक्ष द्वारिकाप्रसाद पोख्रेल- सदस्य

कान्ता भट्टराई -सदस्य खखेरा इनरुवा ,युवराज दाहाल इनरुवा ,टीका मिलन इटहरी ,रोहिणी रसिक विराटनगर

प्रिन्स प्रमोद कुमार ढकाल विराटनगर ,सितल कुमार यादव भोक्राहा नरसिंह ,किस्मत खतीवडा विराटनगर ,खेमराज आचार्य केराबारी , युवराज ठाकुरी केराबारी ,रोमु अधिकारी झुम्का ,जयकृष्ण यादव इनरुवा,बबिया ,कृष्णप्रसाद गौतम इटहरी ,रङ्गलाल भटराई इनरुवा ,लेखराज दाहाल इनरुवा ,

 

झोटन मेहता इनरुवा ,शकुन्तला मन्जरी इटहरी ,सक्षम यादव इनरुवा , कृष्ण प्रसाद गौतम इटहरी ,याक्थुम्बा कान्छा धनकुटा आदि।

 

सिर्जनामा इनरुवालाई माया गरेर टाढा टाढाबाट साहित्यकारहरू उपस्थित भएर कार्यक्रमलाई यादगार तथा रमाइलो बनाएको कुरा अध्यक्ष लिलानाथ सिलवालले बताउँदै समापन गर्नुभयो ।

 

Previous Post

जीवन विकास सदस्यको घरमा जन्म र मरण हुँदा लघुवित्तको वृक्षरोपण

Next Post

इनरुवामा उठ्यो शैक्षिक सुधारको माग के के गर्ने निर्णय

Next Post
इनरुवामा उठ्यो शैक्षिक सुधारको माग के के गर्ने निर्णय

इनरुवामा उठ्यो शैक्षिक सुधारको माग के के गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana