Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नवयुग एकेडेमी प्रा.लि. इनरुवाको १६ औं वार्षिक साधारण सभा सम्पन्न 

नवयुग एकेडेमी प्रा.लि. इनरुवाको १६ औं वार्षिक साधारण सभा सम्पन्न 

by नेपाल टाइमलाइन न्यूज
December 23, 2023
in समाचार
A A
0
नवयुग एकेडेमी प्रा.लि. इनरुवाको १६ औं वार्षिक साधारण सभा सम्पन्न 
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ५ बलाहामा रहेको नवयुग एकेडेमी प्रा.लि. १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानले संचालक समितिका तर्फबाट संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले आर्थिक वर्ष २०७९।०८० का लागि क्ल तीन करोड ८९ लाख ६२ हजार आम्दानी हुने लक्ष्य राखिएकोमा यर्थतमा तीन करोड १६ लाख ७० हजार २६५ रुपियाँ ५५ पैशा आम्दानी भएको र कुल खर्च तीन करोड ८८ लाख ५७ हजार हुले लक्ष्य राखिएकोमा यर्थातमा तीन करोड ५४ लाख १८ हजार ८६२ रुपियाँ ६५ पैसा खर्च भई कुल आम्दानीको ८१ दशमलव २८५ प्रतिशत मात्रै आम्दानी भएको छ । त्यसैगरी खर्चमा ९१ दशमलव १५२ प्रतिशत खर्च भई यस आर्थिक वर्षमा ३७ लाख ४८ हजार ५९६ रुपियाँ ८० पैसा संचालन खर्च बढी भएको आय व्यय प्रस्तुत गर्नुभयो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

 

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सल्लाहकार खेमराज पोखरेल, पोष्टकुमार नेपाल, गोविन्दप्रसाद पोखरेल, लेखनाथ पौलेल सहितलाई सम्मान गरिएको थियो । अथितिका रुपमा जिवनाथ पोखरेल, दाताराम पोखरेल, शिवकुमार पोखरेल, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम एकेडेमीका प्रबन्ध संचालक खगेन्द्र पोखरेलले संचालन गर्नुभएको थियो भने प्रिन्सिपल तुलसी प्रसाद नेपालले स्वागत मनतब्य राख्नुभएका थियो । एकेडेमीमा ९ सय ३९ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ४० जना शिक्षक र स्विपर, चालक सहित २५ जना कर्मचारी कार्यरत रहेको संस्थाका खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । साधारण सभाकाबिच एकेडेमीमा अध्ययरत विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत पस्केका थिए । सभामा सदस्यहरु अन्जनी कुमार न्यौपाने, केदार पौडेल, डम्बरुबल्लभ भण्डारी, धनराज भट्टराई, रीता आचार्य, भोजराज खानाल सहित सधारण र सेयर सदस्यहरुको उपस्गिथती रहेको थियो ।

Previous Post

इनरुवामा उठ्यो शैक्षिक सुधारको माग के के गर्ने निर्णय

Next Post

आन्तरिक विवादमा जसपा : विवाद मिलाउनका लागि जसपाका अध्यक्ष यादव सप्तरीमा

Next Post
आन्तरिक विवादमा जसपा : विवाद मिलाउनका लागि जसपाका अध्यक्ष यादव सप्तरीमा

आन्तरिक विवादमा जसपा : विवाद मिलाउनका लागि जसपाका अध्यक्ष यादव सप्तरीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana