Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

वडा अध्यक्ष बौवालाल यादवले  ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन् गरिरहेको आरोप लागेको छ । 

by नेपाल टाइमलाइन न्यूज
May 25, 2024
in समाचार, स्थानीय समाचार
A A
0
वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्
13
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा स्थित सुनसरी खोलामा भएको अवैध उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका ७ नं वडा अध्यक्ष बौवालाल यादवले  ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन् गरिरहेको आरोप लागेको छ ।

जिल्लामा वर्षेनी बाढीको चपेटामा रहेका नागरिकहरुलाई दुःख दिने नियतले जनप्रतिनिधिदेखि ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा स्काभेटर, टयाक्टरको प्रयोग गरी अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले बताएका छन् ।

 

यो वर्ष पटक–पटक नेपाल प्रहरीले केहीको ट्याक्टर र टिपर नियन्त्रणमा लिएको भएपनि कारवाही नहुँदा इनरुवा नगरपालिका–९ स्थित बबिया, भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ चित्रगुप्त आधारभूत विद्यालय छेउँ र हरिनगर गाउँपालिका १ को भुटाहासहित दर्जन बढी स्थानबाट अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम जारी रहेको स्थानीय पप्पु यादवले गुनासो गर्नुभयो ।

यादवका अनुसार सुनसरी खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला कहिलेकारी प्रहरीले नियन्त्रणमा लिएर फेरी दबाबपछि छाड्ने गरेकोले खोला दोहन बढेको हो ।

तत्कालीन अवस्थामा स्थानीयले खोला उत्खनन् भइरहेको सूचना भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलाई दिएको र उहाँले प्रहरीलाई बोलाई स्काभेटर र टिपर नियन्त्रणमा लिएरपछि आईन्दा थप माटो नकाट्ने सर्तमा छाडिदिनुभएको थियो ।

सो घटना सेलाउन नपाउदै अवैध रुपमा सुनसरी खोला किनारमा उत्खनन गरी ५ देखि १० मिटरसम्म गहिरो बनाएको स्थानीय पत्रकार रविन्द्र यादवले बताउनुभयो ।

Previous Post

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

Next Post

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

Next Post
इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana