Tuesday, July 15, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्

वडा अध्यक्ष बौवालाल यादवले  ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन् गरिरहेको आरोप लागेको छ । 

by नेपाल टाइमलाइन न्यूज
May 25, 2024
in समाचार, स्थानीय समाचार
A A
0
वडा अध्यक्षको ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन्
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा स्थित सुनसरी खोलामा भएको अवैध उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका ७ नं वडा अध्यक्ष बौवालाल यादवले  ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा सुनसरी खोला अवैध उत्खनन् गरिरहेको आरोप लागेको छ ।

जिल्लामा वर्षेनी बाढीको चपेटामा रहेका नागरिकहरुलाई दुःख दिने नियतले जनप्रतिनिधिदेखि ठेक्केदार र माटो तस्कारसम्मको मिलिभगतमा स्काभेटर, टयाक्टरको प्रयोग गरी अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भइरहेको स्थानीयहरुले बताएका छन् ।

 

यो वर्ष पटक–पटक नेपाल प्रहरीले केहीको ट्याक्टर र टिपर नियन्त्रणमा लिएको भएपनि कारवाही नहुँदा इनरुवा नगरपालिका–९ स्थित बबिया, भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ चित्रगुप्त आधारभूत विद्यालय छेउँ र हरिनगर गाउँपालिका १ को भुटाहासहित दर्जन बढी स्थानबाट अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम जारी रहेको स्थानीय पप्पु यादवले गुनासो गर्नुभयो ।

यादवका अनुसार सुनसरी खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला कहिलेकारी प्रहरीले नियन्त्रणमा लिएर फेरी दबाबपछि छाड्ने गरेकोले खोला दोहन बढेको हो ।

तत्कालीन अवस्थामा स्थानीयले खोला उत्खनन् भइरहेको सूचना भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलाई दिएको र उहाँले प्रहरीलाई बोलाई स्काभेटर र टिपर नियन्त्रणमा लिएरपछि आईन्दा थप माटो नकाट्ने सर्तमा छाडिदिनुभएको थियो ।

सो घटना सेलाउन नपाउदै अवैध रुपमा सुनसरी खोला किनारमा उत्खनन गरी ५ देखि १० मिटरसम्म गहिरो बनाएको स्थानीय पत्रकार रविन्द्र यादवले बताउनुभयो ।

Previous Post

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

Next Post

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

Next Post
इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

इनरुवामा दम्पती मृत फेला: श्रीमानले श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

by नेपाल टाइमलाइन न्यूज
July 13, 2025
0

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

QR कोडसम्बन्धी समाचारप्रति मन्त्री मण्डलको सचिवालयको ध्यानाकर्षण

by नेपाल टाइमलाइन न्यूज
July 9, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा कृषकहरूको आर्थिक आधार बलियो बनाउँदै

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

गरिबी निवारणमा सहकारी महत्वपूर्ण छ : उपाध्यक्ष प्रेम बहादुर खड्का

by नेपाल टाइमलाइन न्यूज
July 3, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana