Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेकपा माओवादी केन्द्रका इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार पंण्डीतको सर्वत्र चर्चा

नेकपा माओवादी केन्द्रका इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार पंण्डीतको सर्वत्र चर्चा

by नेपाल टाइमलाइन न्यूज
May 3, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
नेकपा माओवादी केन्द्रका इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार पंण्डीतको सर्वत्र चर्चा
29
SHARES
Share on FacebookShare on Twitter

वैशाख ३० गते । सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिका २ नम्बर वडा अध्यक्ष पदका उम्मेदबार ध्रुब पंडीतको इनरुवामा सवत्र्र चर्चा रहेको छ । वडामा नेकपा माओवादी केन्द्र पार्टीका वडा अध्यक्ष पदका उम्मेदबार  पंडीतले आफ्नो वडामा घरघरमा गई मतदान गर्न आग्रह सहित प्रचारप्रसार जारी राख्नुभएको भएको छ । पंडितले बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेसँगै इनरुवा नगरपालिका २ मा गोलागार भित्र हसिया हथौडा छापमा मतदान, वडालाई विकासको सम्मान भन्दै चुनावी चहलपहल तीव्र पार्नुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका लागि भिजन बोकेका उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेको पंडितले बताउनुभयो । पंडितले वडाको विकास र समृद्धिका लागि वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । पंडितले विजयी हासिल गरेपछि वडामा जनपक्षिय विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विगतमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि दोषीलाई कार्वाही गर्ने बताउनुभयो । विकासको सुनिश्चितता कायम राख्नको लागि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको वहाँले बताउनुभयो । पंडितले संचारकर्मीसंग इनरुवामा अन्तरवार्ता दिदै विकासका लागि मतदाताले आफूलाई मतदान गर्ने दावी गर्नुभयो ।

Previous Post

नेकपा माओवादी केन्द्रका इनरुवा ७ का वडा अध्यक्षका उम्मेदबार चौधरीको सर्वत्र चर्चा

Next Post

राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

Next Post
राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana