Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा

by नेपाल टाइमलाइन न्यूज
May 3, 2022
in चुनावी समाचार, मुख्य खबर, स्थानीय समाचार
A A
0
राप्रपाका अध्यक्षका उम्मेदबार यादवको सर्वत्र चर्चा
40
SHARES
Share on FacebookShare on Twitter

वैशाख ३० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदबार रामप्रसाद यादवले घरदैलौ र प्रचारप्रसार कार्यमा व्यस्त बन्नुभएको छ । उम्मेदबारी दिएपछि घरदैलौ जारी राख्नुभएको भएको छ । यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार र घरदैलौ तीव्र पार्नुभएको छ । यादवले भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा हलो छापमा मतदान गरि गाउँ तथा वडालाई विकासको सम्मान गर्न आग्रह गर्नुभएको छ । साविकको आफ्नो राजनीतिक काग्रेंस भएपनि आफूलाई टिकट नदिएकाले जनताको साथ र सहयोग अनि प्रतिवद्धता अनुसार चुनावी प्रचारप्रसार तीव्र पारेको बताउनुभएको हो । राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेकोमा वडाको विकास र समृद्धिका लागि अध्यक्षको पदमा उम्मेदवारी दिएको यादवले हलो छापमा मतदान गर्न आग्रह गर्दै मत मागिरहनुभएको छ । यादवले विजयी हासिल गरेपछि गाउँ तथा वडामा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि अध्यक्षको लागि उम्मेदवारी दिएको बताउनुभयो ।

Previous Post

नेकपा माओवादी केन्द्रका इनरुवा २ का वडा अध्यक्षका उम्मेदबार पंण्डीतको सर्वत्र चर्चा

Next Post

जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार घरदैलौ

Next Post
जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार  घरदैलौ

जनता समाजवादी पार्टीका नगर प्रमुखका उम्मेदबार घरदैलौ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana