Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा २३८ किलो अबैध गाँजा बरामद

सुनसरीमा २३८ किलो अबैध गाँजा बरामद

by नेपाल टाइमलाइन न्यूज
September 11, 2024
in समाचार
A A
0
सुनसरीमा २३८ किलो अबैध गाँजा बरामद
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीमा सशस्त्र प्रहरीले २३८ किलो अबैध गाँजा बरामद गरेको छ। सिमापारी भारतीय बजारमा माग रहेको र पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा नियन्त्रणमा लिइएको हो।

पटक-पटक सशस्त्र प्रहरीले विभिन्न स्थानहरू—भण्टाबारी, भुटाहा, उल्टी, बराहक्षेत्र, राजाबास लगायत—बाट गाँजा बरामद गर्ने क्रम जारी राखेको छ। हालै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित हुलाकी राजमार्गमा गाँजा फेला पारिएको छ।

सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्सपेक्टर आवेश पुन र सशस्त्र सुरक्षा बेस क्याम्प भुटाहा समेटेको टोलीले बा ९ च ७१६६ नम्बरको बोलेरो गाडी सहित गाँजा बरामद गरेको हो। उक्त गाँजा उल्टी नाका हुँदै भारततर्फ लैजाँदै थिए।

बरामद गरिएको गाँजा र गाडी नेपाल प्रहरीलाई आवश्यक कारबाहीको लागि जिम्मा लगाइएको इन्सपेक्टर आवेश पुनले जानकारी दिए।

Previous Post

छाला उद्योग कारण प्रदूषण भएको भन्दै उद्योग विरुद्ध स्थानीय गरे आन्दोलन

Next Post

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

Next Post
नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana