Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने

by नेपाल टाइमलाइन न्यूज
September 13, 2024
in समाचार
A A
0
नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिने
18
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । डेढ महिनाको लम्बी छलफलपछि, नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज बिहान साढे ९ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ।

कांग्रेसको कोशी प्रदेशको नेतृत्व प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन्। राईलाई भौतिक पूर्वधार मन्त्री बनाउने निर्णय गरिएको छ। भुपेन्द्र राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन्।

भूमि राजवंशी, कृष्ण सिटौला पक्षका नेता, भौतिक पूर्वाधार राज्यमन्त्रीको रूपमा नियुक्त हुनेछन्। यसैगरी, खगेनसिंह हाङ्गामलाई उद्योग, कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डललाई पर्यटन, वन र वातावरण मन्त्रीको जिम्मा दिइने भएको छ। हाङ्गाम शेरबहादुर देउवा समूहका सदस्य हुन् भने मण्डल ज्ञानबहादुर कार्की निकट मानिन्छन्।

सांसद राईका अनुसार, थप एक मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति केही दिन भित्र हुने अपेक्षा गरिएको छ। शेखर कोइराला पक्षले २ वटा मन्त्रालय माग गरेको भएता पनि, संस्थापन पक्षले एक मन्त्री र एक राज्यमन्त्री दिने सहमति जनाएको थियो।

Previous Post

सुनसरीमा २३८ किलो अबैध गाँजा बरामद

Next Post

हरिनगर गाउँपालिका सुनसरीको स्थानिय तहको गुणस्तरीय परीक्षणमा दोस्रो स्थानमा

Next Post
हरिनगर गाउँपालिकाले  छ वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे 

हरिनगर गाउँपालिका सुनसरीको स्थानिय तहको गुणस्तरीय परीक्षणमा दोस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana