Wednesday, March 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

टेक्वान्डो प्रशिक्षक र सामाजिक अभियन्ता उमर खान सुनसरीमा सम्मानित

टेक्वान्डो प्रशिक्षक र सामाजिक अभियन्ता उमर खान सुनसरीमा सम्मानित

by नेपाल टाइमलाइन न्यूज
December 19, 2024
in समाचार
A A
0
टेक्वान्डो प्रशिक्षक र सामाजिक अभियन्ता उमर खान सुनसरीमा सम्मानित
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कलाकार तथा सामाजिक अभियन्ता उमर खान सुनसरी जिल्लामा सम्मानित भएका छन् ।

उमर खान नेपालका प्रसिद्ध टेक्वान्डो प्रशिक्षक र खेलाडी हुन्। उनी नेपालको टेक्वान्डो क्षेत्रको एक प्रेरणादायक नामका रूपमा चिनिन्छन्। उमर खानले नेपालको टेक्वान्डो प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वमा महत्वपूर्ण योगदान दिएका छन्। उनी सामाजिक अभियन्ता समेत हुन्।

कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी र कोशी प्रदेश सभा सदस्य तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश अध्यक्ष इस्राइल मन्सुरीले कलाकार तथा खेलाडी उमर खान र उनको बुवा रोशन खानलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

Previous Post

इनरुवा जेसीज २०२५ का अध्यक्षमा सत्य नारायण यादव सर्वसम्मत चयन

Next Post

मंसिरमा २५२ जनाको सडक दुर्घटनामा मृत्यु

Next Post
मंसिरमा २५२ जनाको सडक दुर्घटनामा मृत्यु

मंसिरमा २५२ जनाको सडक दुर्घटनामा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana