Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

by नेपाल टाइमलाइन न्यूज
May 9, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव
16
SHARES
Share on FacebookShare on Twitter

विकास, सुशासन र समृद्धिका लागि सुनसरीको कोशी गाउँपालिकामा जनता समाजवादी पार्टीको आवश्यकता रहेको कोशीका गाउँपालिका अध्यक्ष पदका उम्मेदबार देवकृष्ण यादव(गोवरधन)ले बताउनुभएको छ । यादव, उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको सहित घरदैलौ जारी राख्नुभएको भएको बेला जनताको प्रतिकृयाको अधारमा जसपाको आवश्यता महसुस गरेको दावी गर्नुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव सहित उपाध्यक्ष अनुदेवी खेरवार र प्रत्येक वडामा वडा अध्यक्ष तथा सदस्यहरु सहितका उम्मेदबारहरु दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् । कोशीका ८ वटा वडामा सबैमा प्रायः घरदैलौलाई तिव्र पार्नुभएको यादवले जसपाको पक्षमा जनलहर रहेको दावी गर्नुभएको छ । सोमबार पार्टीका नेताकार्यकता सहितले घरदैलो गर्नुभएको पार्टीले जनाएको छ । अध्यक्ष पदका उम्मेदबार यादव विगत पाँच वर्षदेखि जनप्रतिनिधि नभएपनि मुख्य प्रतिपक्षीको रुपमा उनीहरुको गलत कामको खवरदारी, जनताको तहबाट दवावमुलक अभियान चलाएको र विकासमा पछाडी परेको क्षेत्रमा विकास गर्नका लागि आफ्नो आवश्यकता जनताले महसुस गरेको बताउनुभएको छ ।
कोशीमा रहेका पाँच वर्षमा भएका बेथितिको अन्त्यसँगै धेरै एजेण्डाहरु लिएर गाउँमा पसेकाले आफ्नो प्रतिबद्धतामा मतदाताहरु आक्रर्षित भएको बताउनुभयो । जनताका दैनिक आवश्यकता, भावना, चाहना र कोशीको विकाससँग जोडिएकाले आफूलाई यही सबाल सम्बोधन गर्न मतदान गर्ने यादवले दावी गरेका छन ।

Previous Post

निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी

Next Post

इनरुवामा नेकपा माओवादीको मोटरसाईकल रयाली

Next Post
इनरुवामा नेकपा माओवादीको मोटरसाईकल रयाली

इनरुवामा नेकपा माओवादीको मोटरसाईकल रयाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana