Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा नेकपा माओवादीको मोटरसाईकल रयाली

को

by नेपाल टाइमलाइन न्यूज
May 9, 2022
in चुनावी समाचार, स्थानीय समाचार
A A
0
इनरुवामा नेकपा माओवादीको मोटरसाईकल रयाली
18
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको सदमरमुकम समेत रहेको इनरुवा नगरपालिकामा नेकपा माओवादी केन्द्रले मोटरसाईकल रयाली गरिएको छ । इनरुवाका १० वटै वडाहरुमा वडा अध्यक्ष, सदस्य सहित प्रमुख र उपप्रमुखका नेकपा माओवादी केन्द्र पार्टीका उम्मेदबारहरुलाई मतदानको लागि अपिल गर्दै मोटरसाईकल रयाली गरिएको हो । नगर प्रमुखका उम्मेदबार विमला पोखरेल र उपप्रमुखका उम्मेदबार ओके दाहाल सहित १० वटै वटाका अध्यक्षहरु र सदस्यहरुले आ आफ्नो वडामा प्रचारप्रसार जारी राख्नुभएको भएकोबेला सोमबार इनरुवा शक्ती प्रदर्शन स्वरुप मोटरसाईकल रयाली गरिएको छ । पार्टीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नगर तथा वडामा घरदैलौ सहित चुनावी प्रचारप्रसार तीव्र पारिएकोमा सोमबार विहानदेखी मध्यानसम्म इनरुवा नगरपालिकाका सबै पदमा नेकपा माओवादी केन्द्र पार्टीमा गोलागार भित्र हसिया हथौडा छापमा मतदान गर्न अपिल सहित मोटरसाईकल रयाली गरिएको जनाएको छ । मतदाता र नगर तथा वडालाई विकासको लागि नागरिकलाई सम्मानका लागि मोटरसाईकल रयाली गर्दै मताका लागि अपिल गरिएको छ । पार्टीले उम्मेदवारी दर्ता गरेपछि आम–मतदाता पनि उत्सुक हुँदै, योग्य, कर्मठ, विकासप्रेमी, जनसेवा गर्ने, विकास र न्यायका लागि मिसनभिजन बोकेका उम्मेदवारलाई जिताउन चुनावी अभियान नै सुरु गरेको थियो । सोही क्रममा इनरुवाको १० वटै वडामा एकसाथ हजार बढीको संख्यामा मोटरसाईकल रयाली गरिएको पार्टीका नगर अध्यक्ष तोया गिरी पौद्धारले जानकारी दिनुभयो । नगरमा पार्टीले विकास र समृद्धिका लागि सबै पदमा उम्मेदवारी दिएको बताउदै आफूलाई मतदान गर्न आग्रह गर्दै मत माग्ने शैली अन्तरगत एउटा कार्यक्रम मोटरसाईकल रयाली गरिएको गिरीको भनाई छ । गिरीले विजयी हासिल गरेपछि नगर र वडामा जनपक्षिय विकास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विकासको सुनिश्चितता कायम राख्नको लागि माओवादीका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको पार्टीका जिल्ला संयोजक पप्पु मण्डलले बताउनुभयो । मण्डालले मतदातालाई सम्बोधन गर्दै विकास, सुशासन, पारदिर्शता र विधीको शासनका लागि सबै मत नेकपा माओवादी हाल्न आग्रह गर्नुभयो । पार्र्टीले जितेको खण्डमा इनरुवाको विकासमा कयापलट ल्याउने दावी गर्नुभयो ।
उता जनता समाजवादी पार्टीले छाता रयाली र लोकतान्त्रिक समाजवादी पार्टीले साईकल र मोटरसाईकल रयाली निकालिएको छ ।

 

Previous Post

कोशीमा विकासका लागि जसपा आवश्यक ः यादव

Next Post

कोशी गाउँपालिकामा यसपाली त्रिपक्षीय प्रतिस्प्रधा

Next Post

कोशी गाउँपालिकामा यसपाली त्रिपक्षीय प्रतिस्प्रधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana