Wednesday, February 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न

७५औं प्रजातन्त्र दिवसको अवसरमा भोक्राहा नरसिंहमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
February 19, 2025
in स्थानीय समाचार
A A
0
७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न
17
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । ७५औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बुधबार वडा नम्बर २ को वडा कार्यालय तथा रेडक्रस भवनको प्राङ्गणमा आयोजित रक्तदान तथा आजीवन सदस्य प्रमाणपत्र वितरण कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन्। नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालका अनुसार रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन गरिएको छ। रक्तदान गर्ने व्यक्तिहरूलाई उपशाखाले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इस्राइल मंसुरी, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, वडा नम्बर १ का अध्यक्ष लक्ष्म मेहता, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का अध्यक्ष हारुण अन्सारी, वडा नम्बर ६ का अध्यक्ष सेराजुदिन मन्सुरी, समाजसेवी राम कुमार मेहता, पवन कुमार मेहता, सुनिल साह लगायत उपस्थिति रहेको थियो।

धरान रेडक्रस सोसाइटीका प्रविधिक विकास खडकाका अनुसार संकलित रक्त संख्याले स्थानीय अस्पतालहरूमा रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका रहने  रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल बताउनु भयो ।

Previous Post

राजवंशी समाजको मन्त्री मण्डलको प्रमुख अतिथिमा वृहत भेला सम्पन्न

Next Post

भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

Next Post
भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana